बाला’मा भूमीको लुकलाई लिएर आलोचना

एजेन्सी -आयुष्मान खुरानाको आगामी फिल्म ‘बाला’को ट्रेलर रिलिज भइसकेको छ । यस कमेडी फिल्मको ट्रेलरलाई दशएकहरुले रुचाइरहेका छन् । फिल्ममा अभिनेता आयुष्मान खुरानाका साथमा अभिनेत्री भूमी पेड्नेकर र यमी गौतम पनि मुख्य भूमिकामा छन् । ट्रेलर रिलिज भएको केही दिनपछि

२५ आश्विन २०७६, शनिबार विस्तृतमा »

कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह

एजेन्सी - ‘कबीर सिंह’ गर्ल कियारा आडवाणीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । कियाराले आफ्नो ट्वीटर खाता ह्याक भएका कारण फ्यानलाई सावधानी हुन भन्दै इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् ।मेरो ट्वीटर एकाउन्ट ह्याक भएको छ, हामी यसलाई फर्काउने प्रयासमा छौँ,

२४ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

छ माया छपक्कैको पहिलो शो ‘उत्साहजनक’

काठमाडौँ -चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो ।चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं

२४ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

‘आमा’को मन छुने फस्टलुक सार्वजनिक

चलचित्र ‘आमा’को मन छुने फस्टलुक सार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरेकी छिन् । सुरक्षाको यो तस्वीर सार्वजनिक भएसँगै धेरैले यसलाई रुचाएका छन् । नेपाली समाजमा छोरीले आमा–बुबाको निधनपछि

२४ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

मासु नखाने कलाकारहरुको दशैं

विशेषगरि, दशैंमा अरु समयमा भन्दा बढी मासु खाने गरिन्छ । दशैंमा मासुका विभिन्न परिकार बनाएर परिवार र आफन्तविच रमाइलो गर्ने प्रचलन छ । तर, पछिल्लो समयमा मासुले फाइदा भन्दा वेफाइदा बढी गर्छ भन्ने वुझेका मानिसहरुमा कि मासु कम खाने कि

२४ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

टाइगर र ऋतिक स्टारर ‘वार’ ले मच्चायो बक्स अफिसमा धमाका, बनायो रेकर्ड

एजेन्सी -बलिउड फिल्म ‘वार’ ले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । यो फिल्म रिलिजको ८ दिनमा २ सय करोड क्लबमा इन्ट्री गरेको छ । फिल्मको आक्रामक व्यापार अझै पनि जारी छ ।भारतका सिनेमा घरमा फिल्मले कमालको व्यापार गरेको छ

२४ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

पत्रकार दियालीको स्वदेश प्रेम भन्छन् : मेरो देशलाई धोका दिने छैन म  

पत्रकार सोम दियाली अभिनित स्वदेश गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एक दशक देखि पत्रकारितामा सक्रिय पत्रकार दियालीले गायक सन्तोष दाहालको “मेरो देशलाई धोका दिने छैन म। बोलको स्वदेश गीतमा अभियन गरेका हुन् । रिजुम टिभी यू–ट्यूव च्यानल मार्फत

२२ आश्विन २०७६, बुधबार विस्तृतमा »

सामाजिक प्रेम कथामा आधारित लघु फिल्म सानो मन सार्बजनिक

सुदिप गौतम - बुटवल/ पछिलो समयका व्यस्त निर्देशक पंकी सुरज द्वारा छायांकन निर्देशन र सम्पादन गरेको लघु फिल्म " सानो मन"सार्बजनिक भएको छ ।सामाजिक प्रेम कथामा आधारित उक्त लघु फिल्मले राम्रो प्रतिक्रिया आफ्नो टिमलाई आएको निर्देशक पंकी सुरजले बताए ।

२२ आश्विन २०७६, बुधबार विस्तृतमा »

बलात्कृत नारीको कथामा चलचित्र “धुम्ली ” बन्ने

सुदिप गौतम- बुटवल /बलात्कृत नारीको कथामा आधारित नेपाली कथानक चलचित्र " धुम्ली " बन्ने भएको छ । बलात्कृत नारीले समाजमा भोग्ने पिडा र राजनितिक अस्थिरताका कारण उत्पन्न हुने सामाजिक समस्याको बारेमा चलचित्र निर्माण हुने भएको हो । गत आईतबार देबदहको

२१ आश्विन २०७६, मंगलवार विस्तृतमा »

प्रियंका–आयूष्मानको चुम्माचाटी

निः सन्देह प्रियंका कार्की गसिपमा रमाउने नायिका हुन् । त्यो गसिप सकारात्मक होस वा नकारात्मक भन्ने कुरा उनका लागि गौण छन् । त्यसैले त केही दिन चर्चा सेलायो भने उनी आफैंले खुराक दिने गर्छिन् । प्रियंकाले हालै इस्टामा आफ्ना प्रेमी

२१ आश्विन २०७६, मंगलवार विस्तृतमा »