विप्लवको बन्दमा ३३ जिल्लामा ५३ घटना : कुन जिल्लामा के भयो (विवरणसहित)

काठमाडौं – विप्लव समूहले आह्वान गरेको बन्दका दिन आज अहिलेसम्म मुलुकका बिभिन्न जिल्लामा ५३ घटना भएका छन । कतै बम भेटिएका छन् भने कतै शंकास्पद बस्तु भेटिएका छन । आगलागी र पक्राउका घटना पनि छन । नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकाका भक्तपुर, जावलाखेल, सुकेधारा, कीर्तिपुरसहित चार ठाउँ तथा उपत्यकाबाहिर धादिङ, नुवाकोट, कास्कीलगायत जिल्लामा शङ्काष्पद वस्तु […]

read more

विप्लवको बन्द ठाउँ ठाउँमा बम, शैक्षिक संस्था पनि बन्द

काठमाडौँ -प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार आयोजना गरेका नेपाल बन्दका कारण काठमाडौँ उपत्यका सहित देशभरका जनजीवन प्रभावित भएको छ ।बन्दको कारण राजधानीमा सार्वजनिक सवारी साधानहरु कमै चलेका छन् । अन्य बन्दका तुलनामा निजी सवारीसधानहरु सडकमा कम गुडेको छन् । उपत्यकाका निजी शैक्षिक संस्थाहरुले पठनपाठन नै बन्द गरेका छन् । […]

read more

प्रहरीमाथि आक्रमण भएपछि कुमार पौडेल मारिएका हुन्: गृहमन्त्री थापा

काठमाडौँ -गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युबारे संसदीय समितिलाई जानकारी गराउनुभएको छ । उहाँले प्रहरीमाथि नै हमला गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा कुमार पौडेल मारिएको जानकारी दिनुभएको हो । सोमबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा […]

read more

सुत्केरी : न स्याहार, न आहार मात्र मजदुरीको भार

प्रेम पुन्थोकी – मध्ये जेठको बुटवलको उखर मौलो गर्मी, तिनाउ नदीको बगर छेउको पवित्र नगर बस्तिमा बन्दै गरेको घरमा इट्टा बोक्दै गरेको भेटिएकी २२ बर्षीय सीता कुमाल पनि अरु मजदुरहरु जस्तै खटिएकी छिन् । उनीहरुकै शब्दमा लेवर भनिएर बुझिने उनको जिम्मेवारी इट्टा, बालुवा, सिमेण्ट, माटो, मसलाबोकेर मिस्त्री सम्म पुराउने हो । उनी मात्र हैन उनी जस्तै […]

read more

कम्बोडियामा बन्दै गरेको भवन भत्किँदा १८ जनाको मृत्यु

काठमाडौं – कम्बोडियामा बन्दै गरेको एक भवन शनिवार भत्किँदा १८ जनाको मृत्यु भएको एक अधिकारीले जनाएका छन् । उद्धारकर्ताहरूले भवनको भग्नावशेषमा पुरिएर हराइरहेका कामदारको खोजीमा कठिनाइको सामना गर्नुपरेको छ । स्टील र सिमेन्टबाट बनेको सात तल्ले भवन राजधानी नोम पेन्हको पश्चिममा पर्ने तटीय शहर सिहानूकभिलमा थियो । चिनियाँ कम्पनीले उक्त भवन बनाइरहेको थियो । कम्तीमा […]

read more

सैनामैनामा बसको ठक्करले मोटरसाइकलमा सवार दुईको घट्नास्थलमै मृत्यू

बुटवल –रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न।६ कलौनीमा गयराति करिब १२ः३० बजेको समयमा महेन्द्रनगरबाट काठमान्डौ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक […]

read more

६ दलको माग :  वैकल्पिक व्यवस्थाविना कभर्ड हल नबनाऊ

बुटवल, ७ असार । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर वस्ती भत्काइदिएपछि विस्थापित भएका १६ परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न ६ दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,सत्तारुढ समाजवादी पार्टीसहितका ६ दलका नगर समितिले बुटवल–१ मस्जिद टोलका १६ परिवारलाई बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गरेका हुन् । ती दलले विस्थापितलाई वैकल्पिक व्यवस्था नगरेसम्म मस्जिद […]

read more

धादिङ जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुल्यो (नामावलीसहित)

धादिङ – धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, कार्कीडाँडाकै ३२ वर्षका सेतु मिजार, गल्ची–६ बाँझगाउँका ३० वर्षीया कान्छी भजेल र बाँझगाउकै २५ वर्षीया नानु तामाङ छन् । गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट पृथ्वी राजमार्गअन्तर्गत पर्ने […]

read more

धादिङमा जीप दुर्घटना ४ जनाको मृत्यु

धादिङ – धादिङको गल्छीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । धादिङ प्रहरीका अनुसार कार्की डाँडाबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप धादिङको गल्छी–६ मा दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना घाइते भएका छन् । जीपमा १६ जना सवार रहेका थिए । घाइतेको थप उपचारका लागि काठमाडौं पठाइएको […]

read more

हिमाञ्चलमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु

नयाँ दिल्ली – भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा करिब ३४ जना घाइते रहेका जनाइएको छ । कुल्लुबाट सदा गुशैनी भन्ने ठाउँतर्फ गइरहेको एचपी–६५–७०६५ नम्बरको बसमा ७८ […]

read more
Pages 1 of 120
  सुचना विभाग दर्ता नं ६९० ०७४/७५   |   सर्बाधिकार सुरक्षित २०७५     |     बिज्ञापनको लागि    |    Privacy Policies    |    Terms & Conditions Developed by Butwal Web
सर्बाधिकार सुरक्षित २०७५ |  बिज्ञापनको लागि | Privacy PoliciesTerms & Conditions
Developed by Butwal Web