शनिबार पनि बैंक खुला राख्न उर्दी

असोज २४ काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुला राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले राजस्व बुझ्ने सबै बैंकका शाखाहरु असोज २७ गते शनिबारका दिन पनि खुला राख्न निर्देशन दिएको

२४ आश्विन २०७५, बुधबार विस्तृतमा »

बै‌ंकमा नोट साट्नेको भीड, भैरहवा अाैद्योगिक मेलामा पनि नयाँ नोट

असोज २४ भैरहवा– नेपाली हिन्दुहरूको महान् चाड दसैं तथा तिहारलाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले नयाँ नोट साट्न सुरु गरेको छ। एक सय दरका एक बन्डल, अन्य साना नोट गरी गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साट्न दइिने राष्ट्र

२४ आश्विन २०७५, बुधबार विस्तृतमा »

एक अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँ ३३ पैसा तिर्नुपर्ने

काठमाडौं – एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँ ३३ पैसा तिर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बुधबारका लागि एक डलरको बिक्री दर ११९.३३ रुपैयाँ तोकेको छ । अमेरिकी

२४ आश्विन २०७५, बुधबार विस्तृतमा »

घुस लिइरहेको अवस्थामा पोखरामा समातिए सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा

पोखरा – सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा सरकारी वकिलको कार्यालय कास्कीका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले कार्यालयबाटै रंगेहात पक्रिएको हो। बुधबार नै अख्तियार पोखराको कार्यालय शिलान्यास कार्यक्रम पनि आयोजना गरिएको थियो र

२४ आश्विन २०७५, बुधबार विस्तृतमा »

व्यवसायीक संघ सस्था र उद्योगिहरुसंग अन्तरक्रिया

बुटवल, २१ असोज । बुटवलको रामनगरमा निर्माणाधिन अन्तरराष्टिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको वातावरणीय प्रभाव मुल्याकंन (ईआईए) प्रतिवेदनका सम्वन्धमा आज बुटवलमा व्यवसायीक संघ सस्था र उद्योगिहरुसंग अन्तरक्रिया गरीएको छ । बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा भएको कार्यक्रममा वातावरणीय प्रभाव मुल्याकंन

२३ आश्विन २०७५, मंगलवार विस्तृतमा »

औद्योगक प्रर्दशनीमा दर्शकको भिड

  बुुटवल । बुटवलमा जारी तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा व्यापार मेलामा दर्शकको चाप दिन प्रतिदिन वढेको छ । पाचौ दिन सम्म करिव ३ करोड ५० सम्म कारोवार भएको मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवल रुपन्देहीका अध्यक्ष

२३ आश्विन २०७५, मंगलवार विस्तृतमा »

टेलिकमका दशै लक्षित सुबिधा

बिगतका बर्षहरुमा जस्तै नेपाल टेलिकमले बिजया दशमीलाई लक्षित गरेर बिभिन्न सुबिधा सहितका ग्राहक योजना अगाडि सारेको छ । अनलिमिटेड डाटा , भ्वाइस प्याक, रिचार्ज बोनस लगायतमा टेलिकमले सुबिधा दिएको हो । हेर्नुहोस् सुबिधाहरुमा के छ :

२३ आश्विन २०७५, मंगलवार विस्तृतमा »

डलरको भाउ बढेको बढ्यै, १ बराबर ११८ रुपैयाँ ८० पैसा

असोज २३ बुटवल । अमेरिकी डलरको भाउ बढ्ने क्रमले थप निरन्तरता पाएको छ । डलरको भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि तोकेको डलरको भाउ १ बराबर १

२३ आश्विन २०७५, मंगलवार विस्तृतमा »

आहा नयाँ नोट :राष्ट्र बैंकमा नयाँ नोट साट्नेको भीड

असोज २३ काठमाडौं– नेपालीहरुको महान वडादशैंका लागि नयाँ नोट सटही आइतबारदेखि शुरु भएपछि विभिन्न बैंकहरुमा नोट साट्नेको भीड लागेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालय र केही वाणिज्य बैकहरुबाट नयाँ नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ

२३ आश्विन २०७५, मंगलवार विस्तृतमा »

उखु उत्पादकको भुक्तानीको लागि सरकारको निर्देशन , अब चिनीको खुद्रा मुल्य ७०

काठमाडौं । सरकारले उखु उत्पादक किसानले पाउनुपर्ने रकम ५ दिनभित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडबाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले यस्तो निर्देशन दिएको हो । अर्थमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति

२३ आश्विन २०७५, मंगलवार विस्तृतमा »