नेपाली बजारमा टम्बोको ईन्ट्री

नेपाली बजारमा नयाँ टम्बो मोबाइल भित्रिएको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो । टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरु बजारमा

२२ श्रावण २०७५, मंगलवार विस्तृतमा »

विदेशमा रहेका नेपालीहरुलाई स्वेदेशमा लगानी गर्न अर्थमन्त्रिको आग्रह

अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली९एनआरएन०लाई लगानीको लागि आग्रह गरेका हुन् ।

२१ श्रावण २०७५, सोमबार विस्तृतमा »

निजामती कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम निवृत्तभरण कोषका लागि काटिने

नयाँ भर्ना हुने निजामती कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम निवृत्तभरण कोषका लागि काटिने भएको छ । त्यति नै रकम सरकारले थप्नेछ र अवकासपछि त्यही रकमलाई निवृत्तभरण (पेन्सन) का रुपमा दिइनेछ । बजेटमा अब भर्ना हुने निजामती कर्मचारीलाई योगदानमा आधारित

२१ श्रावण २०७५, सोमबार विस्तृतमा »

कात्तिक ८ गतेदेखि सैनामैना महोत्सव

तेश्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव २०७५ कात्तिक ८ गतेदेखि १८ गतेसम्म हुने भएको छ । सैनामैना ब्यापार संघले आज पत्रकारहरुसँग आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा महोत्सवको तयारी सुरु भईसकेको जानकारी दिएको छ । प्रत्येक वर्ष सैनामैना उद्योग

१९ श्रावण २०७५, शनिबार विस्तृतमा »

विश्वमा सबैभन्दा बढी सम्भावना भएको देश नेपाल हो : डा नेपाल

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले विश्वमा सबैभन्दा बढि सम्भावना भएको देश नेपाल भएको दाबी गर्नु भएको छ । सम्पन्नता र समृद्धिको लागि घरको आगन आगनमा बित्तिय संस्थाहरुबाट पैसा आएपनि नेपालीले पैसा चिन्न नसेकेको गुनाशो गर्नु भयो । कपिलबस्तुको

१९ श्रावण २०७५, शनिबार विस्तृतमा »

बुटवलमा आज ८४ उधोगहरुको नविकरण

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको एक टोली आज बुटवलमा आई बुटवल र आसपास क्षेत्रमा संचालन भएका उद्योगहरुको नविकरण गरेको छ । रुपन्देही उद्योग संघको पहल र अनुरोधमा संघ कार्यालयमा आएको टोलीले आज एकै दिन ८४ उद्योगहरुको नविकरण गरेको संघका

१९ श्रावण २०७५, शनिबार विस्तृतमा »

सहकारी ऐन विषयक गोष्टी बुटवलमा सम्पन्न

प्रदेश सरकारले सहकारी लगायत विभिन्न कानुन बनाउन लागि रहेको अवस्थामा आज बुटवलमा सहकारी ऐन विषयक एक दिने गोष्ठीको आयोजना गरिएको छ । । सहकारीलाई थप व्यवस्थित र मर्यादित बनाउन वैज्ञानिक सहकारी ऐन आवश्यक रहेको सहभागिहरुले बताएका छन् । बुटवलमा सञ्चालित

१८ श्रावण २०७५, शुक्रबार विस्तृतमा »

उखु भुक्तानीमा उद्योगपतिहरुले साढे १२ करोड रुपैया ठगी गरेको किसानहरुको आरोप

उखु भुक्तानीमा उद्योगपतिहरुले साढे १२ करोड रुपैया ठगी गरेको किसानहरुद्धारा आरोप लगाइएको छ । उखु मिल संचालकहरुले उखुको भुक्तानी गर्दा प्रति क्वीन्टल ७० रुपैयाको दरले कम भुक्तानी गर्दा साढे १२ करोड रुपैया ठगी भैरहेको किसानहरुले आरोप लगाएका हुन् । उखु क्रसिङ्ग

१७ श्रावण २०७५, बिहीबार विस्तृतमा »

औद्योगिक विकासमा सञ्चारकर्मी र उद्योगि एकै ठाउँ

बुटवल, साउन,  \औद्योगिक विकाससँगै आर्थिक संमृद्धिको मुद्दालाई कसरी साकार पार्न सकिन्छ भन्ने विषयमा सञ्चारकर्मी र उद्योगीहरु एक भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिइएको छ । आर्थिक विकासका लागि स्वदेशी उत्पादनको प्रर्वद्धन जरुरी भएको अवस्थामा त्यसको संरक्षण र सुरक्षाको लागि

१६ श्रावण २०७५, बुधबार विस्तृतमा »

रुपन्देहीको बेलहियाबाट आर्थिक वर्ष २०७४ र ७५ मा मात्रै २ खर्ब २० अर्ब ५३ करोड व्यापार घाटा

भैरहवा \मुलुककै दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहियाबाट आर्थिक वर्ष २०७४र७५ मा मात्रै २ खर्ब २० अर्ब ५३ करोड व्यापार घाटा भएको छ । यो घाटा निर्यातको तुलनामा ९८.४३ प्रतिशतले बढी हो । निर्यातको तुलनामा आयात अत्यधिक हुँदा भारत तथा

१५ श्रावण २०७५, मंगलवार विस्तृतमा »