फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

सबलपोस्ट / बुटवल - सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । बिहिबार ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ६०० रुपैयाँ बढेसगैँ प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजबी सुनको प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार

८ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

एनसेलको तिहार अफर चार गुणा बढी फोरजी डेटा बोनस

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारेर आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन् ।यो अफर बिहीबार ९कात्तिक ८० बाट लागू भई १५

७ कार्तिक २०७६, बिहीबार विस्तृतमा »

साउदीमा रहेका नेपालीले अब सजिलै पैसा पठाउन सक्ने

काठमाडौं-ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भ भएको छ ।साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी

७ कार्तिक २०७६, बिहीबार विस्तृतमा »

६ प्रतिशत भन्दा बढि पुग्यो महंगी, सबैभन्दा धेरै काठमाडौमा बढ्यो भाउ

काठमाडौं - सरकारले महंगी नियन्त्रणभित्रै रहिरहेको बताइरहेका बेला पछिल्ला दिनमा महंगी बढेकाो तथ्यांक सार्बजनिक भएको छ । नेपाल राष्ट्रबैंकले चाारी गरेको चालु आर्थिक वर्ष २०७६/०७७ को दोस्रो महिनाको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति बढेको हो । यो अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता

७ कार्तिक २०७६, बिहीबार विस्तृतमा »

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार चार सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा दुई सय पैयाँले बढेर ७० हजार एक

६ कार्तिक २०७६, बुधबार विस्तृतमा »

बचत र लगानीबीचको अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरीः अर्थमन्त्री खतिवडा

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको बताएका छन् । विश्व बैंक समूह तथा अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी अर्थमन्त्री खतिवडाले

५ कार्तिक २०७६, मंगलवार विस्तृतमा »

सुनको मूल्य घटयो

काठमाडौं -मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भएको हो ।त्यस्तै तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

५ कार्तिक २०७६, मंगलवार विस्तृतमा »

जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ ।विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले

५ कार्तिक २०७६, मंगलवार विस्तृतमा »

आज पनि घट्यो नेप्से

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम सोमबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा

४ कार्तिक २०७६, सोमबार विस्तृतमा »

आज पनि घट्यो नेप्से

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम सोमबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १।३३ विन्दुले घटेर एक हजार १३२।४० विन्दुमा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०।३७ विन्दुले घटेर २४७।९८ मा

४ कार्तिक २०७६, सोमबार विस्तृतमा »