अर्थ

रिलायन्स लाइफको सेयर भोलिदेखि कारोबार हुने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भोलिदेखि दोस्रो बजारमा सेयर कारोबार हुने भएको छ ।भर्खरै सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स र नेप्सेबीच सोमबार

Monday, September 07, 2020

कर तथा विवरण बुझाउने म्याद थप्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर तथा विवरण बुझाउने म्याद थप गर्न माग गरेको छ । चेम्बरले जेठ २८ मा लकडाउन अन्त्य भएको ३०

Sunday, September 06, 2020

दोस्रो बजारमा सेयर किन्नु भन्दा अगाडि साना लगानिकर्ता ध्यान दिनु पर्ने कुराहरु

निर्मल पौडेल  १. सर्वप्रथम आफुलाइ किन्न मन लागेको सेयरको सुचि तयार पार्ने। दीर्घकालीन लगानी हो या अल्पकालिन लगानी गर्न लाग्नु भएको त्यो निश्चित गर्नुस र

Sunday, September 06, 2020

PE Ratio भनेको के हो?कसरी बिस्लेशण गर्ने? कति PE Ratio भाको कम्पनी छनोट गर्ने ?

निर्मल पौडेल  - PE Ratio भनेको के हो?कसरी बिस्लेशण गर्ने? कति PE Ratio भाको कम्पनी छनोट गर्ने? -लगानीकर्ताले एकदमै ध्यान दिनु पर्ने भनेको कम्पनीको मुल्य

Sunday, September 06, 2020

एनआरएन लघुवित्तको एफपीओ आउँदै

काठमाडौं – एनआएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासन गर्ने प्रस्तावसहित बसेको विशेष साधारण सभाले एफपीओ निष्कासन गर्ने निर्णय गरेको

Saturday, September 05, 2020

एनआईसी एशिया बैंक द्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

एनआईसी एशिया बैंकले  प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १र१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ुब्राईट स्कुल

Saturday, September 05, 2020

सेयर बजार सातामा ५२ : ३८ अंक उकालो लाग्यो

काठमाडौं । यो साताको कारोबारमा नेपाल स्टक एक्स्चेञ्ज९नेप्से० परिसूचक ५२ दशमलव ३८ अंकले उकालो लागेको छ । सातामा चार कार्यदिन भएको कारोबारमा तीन कारोबार दिन

Saturday, September 05, 2020

यूनिभर्सल पावरको नाफा ९८ प्रतिशत बढ्यो

यूनिभर्सल पावर कम्पनी (UPCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा अघिल्लो आवको

Saturday, September 05, 2020

फस्र्ट माइक्रोफाइनान्सद्वारा पाँच अर्ब ५९ करोड लघुकर्जा प्रवाह

काठमाडौँ, २० भदौ , रासस - फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको

Saturday, September 05, 2020

रिलायन्स लाइफको आइपिओ शेयरधनीको डिम्याट खातामा आईपुग्यो

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबार बाट निष्कासन गरेको साधारण शेयर आइपिओ शेयरधनीहरुको हितग्राही खातामा पठाई सकेको छ । कम्पनीले हिजो ९शुक्रबार०

Saturday, September 05, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal