कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाको ५२ औं वार्षिकउत्सव सम्पन्न

रुपन्देही /कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले ५२ औं वार्षिकउत्सव मनाएको छ । सो अवसरमा बैंकले कर्मचारी पुर्नमिलन समारोह सम्पन्न गरेको छ । समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले अहिलेको बदलिदों परिस्थितिमा बजारका

७ माघ २०७५, सोमबार विस्तृतमा »

ग्लोबल आईएमई बैंकका सिईओ ले दिए राजीनामा

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् ।१४ महिना अघिमात्र प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका पौडेलले समय अगावै राजीनामा दिएका हुन् । स्रोतका अनुसार सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका

७ माघ २०७५, सोमबार विस्तृतमा »

बुटवलमा खुल्यो ५ करोड लगानीमा रोडिज अटो मार्ट

बुटवल/विभिन्न ब्राण्डका साना गाडीहरुको र्ममत सम्भार साथै डाएग्नोस्टिक तथा स्क्यानिङ, पेन्टिङ तथा सम्पूर्ण कार्य गर्नेगरी बुटवलमा रोडज आटो मार्ट स्थापना भएको छ । उक्त मार्टको आज एक कार्यक्रमका बीच बाल ब्रहमचारी ईश्वरीय विश्व विद्यालय नेपालका सह निर्देशक, बाल ब्रहमचारिणी वरिष्ठ

७ माघ २०७५, सोमबार विस्तृतमा »

सुनको भाउ बढ्यो

साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।यस्तै

७ माघ २०७५, सोमबार विस्तृतमा »

७ करोडको कारोबार गर्दै सकियो रिडी मेला

गुल्मी । तीन जिल्लाको संगम क्षेत्र रिडीमा माघे संक्रान्तीको अवसरमा चलेको मेलामा ७ करोड बढीको कारोवार भएको आयोजकले जनाएको छ ।नेपालका चारधाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलाको दुई लाख ५० हजार बढीले अवलोकन, दर्शन गरेको रुरु फ्रेण्ड क्लवका

६ माघ २०७५, आईतवार विस्तृतमा »

अन्र्तराष्टिय क्षेत्रका उद्योग वाणिज्य संघलाई लुम्विनीको अवलोकन गर्न र लगानी गर्न आग्रह

बुटवल/ बुटवल उद्योग वाणिज्य संघले अन्र्तराष्टिय क्षेत्रका उद्योग वाणिज्य संघ र बरिष्ठ उद्योगपतिहरुलाई बुद्धजन्मस्थलआग्रह लुम्विनीको अवलोकन गर्न र यस क्षेत्रमा लगानी गर्न  गरेको छ ।भारतको गुजरातमा ३ दिनसम्म चलेको गुजरात ग्लोवल समिटका अवसरमा आयोजित गोष्ठिमा सहभागि एक सय बढी उद्योग वाणिज्य

६ माघ २०७५, आईतवार विस्तृतमा »

देवदह र कोलिय साकोस गाभिए ,एकिकरणपछि कुलपुजी ८३ करोड ५६ लाख नाग्यो

झविन्द्र देवकोटा,बुटवल, ५ माघ । रुपन्देहीको देवदहमा रहेका दुई सहकारी संस्थाहरुबीच एकिकरण भई देवदह क्षेत्रकै ठुलो देवदह कोलिय सहकारी भएको छ । देवदहको कोलिय र देवदह सहकारी संस्था एकआपसमा गाभिएर कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो

५ माघ २०७५, शनिबार विस्तृतमा »

संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ। सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका

५ माघ २०७५, शनिबार विस्तृतमा »

लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने

काठमाडौँ । लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६९

५ माघ २०७५, शनिबार विस्तृतमा »

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिद्धारा पुनर्निर्माण को आगामी कार्ययोजना पारित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनस्र्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ। प्रधानमन्त्री एवं पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी

४ माघ २०७५, शुक्रबार विस्तृतमा »