मंगल ग्रहमा पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाए

न्युयोर्क– मंगल ग्रहमा तरल पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।प्रस्तावित ‘ताल’ मंगल ग्रहको दक्षिणी धुर्वमा रहेको र करिब २० किलोमिटर लामो भएको बताइएको छ ।यसअघिका अनुसन्धानले मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लगाएका थिए । यद्यपी पछिल्लो प्रमाण

१० श्रावण २०७५, बिहीबार विस्तृतमा »

कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाई आज हुदै

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज हुँदै छ । समितिको गत सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको थियो । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध पाँचवटा उजुरी संघीय संसद्मा दर्ता भएका

१० श्रावण २०७५, बिहीबार विस्तृतमा »

काठमाडौमा संकट मोचन शिव पुराण महायज्ञ हुने , एक ईट्टा सहयोग गरीसंकट मोचन गर्न सकिने

साउन ०९, काठमाडौं । नागरिक, समाज र राष्ट्रमा देखिएका विभिन्न खालका संकटको मोचन होस भन्ने कामना गरी संकट मोचनधामको निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यको साथमा संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दु महासंघ लगायतका धार्मिक एवं सामाजिक संघसंस्थाहरूको

९ श्रावण २०७५, बुधबार विस्तृतमा »

लायन्सको आंखा शिवीर शुरु,, कम्तिमा ५० हजार बालबालिकाले निशुल्क नेत्र परिक्षण गर्न पाउने

लायन्स क्लब अफ बुटवल, लायनेस क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा आजदेखि निशुल्क आंखा शिवीर तथा चस्मा वितरण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिस्ट्रीक्ट ३२५ बी २ का गर्भनर सुनिल ओझाले सामाजिक

९ श्रावण २०७५, बुधबार विस्तृतमा »

डा. केसी र सरकार पक्षको वार्ता असफल, केसीको स्वास्थ्य अवस्था नाजुक

काठमाण्डौ /अनसनरत डा.गोबिन्द केसी र सरकार पक्ष बिचको वार्ता बिफल भएको छ । मंगलबार सहमति नजिक पुगिएको भनिएको वार्ता आज एकाएक बिग्रिएको हो । शिक्षा मन्त्रालयमा बसेको आजको दोस्रो चरणको वार्तामा सरकारी पक्षले चिकित्सा शिक्षा विधेयकबारे छलफल नै गर्न नचाहेकाले

९ श्रावण २०७५, बुधबार विस्तृतमा »

‘लाइसेन्स’को आवेदन अर्को हप्ता मात्रै खुल्ने

साउनको पहिलो हप्तादेखि खुल्ने भनिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को आवेदन अर्को हप्ता मात्रै खुल्ने भएको छ। यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको अन्त्यमा रि ट्रायल सम्बन्धि सम्पुर्ण कार्य सम्पन्न गर्नुका साथै राजश्व लगायत हिसाव मिलान गर्नुपर्ने भन्दै आवेदन लिन

९ श्रावण २०७५, बुधबार विस्तृतमा »

टेलिकमको टावरले सेवा प्रवाह नगरेपछि टेलिकमको सवा २ करोड बालुवामा पानी

रुपन्देहीको छिमेकी गाउँपालिका रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ पाल्पास्थित सत्यवतीमा नेपाल टेलिकमले गरेको सवा दुई करोडको लगानी बालुवामा पानी सरह भएको छ । टेलिकमको चरम लापरवाहीको कारण सेवाग्राही सेमत सुविधाबाट बन्चित भएका छन् । सत्यवतीमा डेढ वर्षअघि सञ्चालनमा आएको

८ श्रावण २०७५, मंगलवार विस्तृतमा »

महिलालाई आत्मनिर्भर गराउन सुर्केथैली बनाउने तालिम

महिलाहरुको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग व्यापार संगठन रुपन्देही अन्तर्गत महिला उद्यमी संगठनको आयोजनामा भैरहवामा मंगलबार एक दिने नेपाली सुर्केथैली बनाउने तालिम सम्पन्न भएको छ । तालिममा ३० बढी महिलाहरुको सहभागिता थियो । तालिमको उद्घाटन गर्दै संगठनका अध्यक्ष

८ श्रावण २०७५, मंगलवार विस्तृतमा »

यौन शोषण गर्ने प्रधानाध्यापक पक्राउ

पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई आफैंले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ । फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौड्याललाई तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ गरिएको

८ श्रावण २०७५, मंगलवार विस्तृतमा »

स्वास्थ्य क्षेत्रको बेथिति र राजनीतिकरणको असर

प्रेम पुन्थोकी  ''चित्त नबुझेको कुरा राख्न पाउने नागरिकको नैर्सगिक हक हो । एउटा भोट दिएर कसैलाई पठाउँदैमा नागरिकको दायित्व सिद्धिन्न शुरु हुन्छ । मलाई जनताले पठाएकाछन् , म नै सर्वस्व हो भन्ने प्रवृति अहिले माथी देखि तल सम्म छ ।

८ श्रावण २०७५, मंगलवार विस्तृतमा »