छुरा प्रहार गरी पत्रकारको हत्या

मेक्सिको - मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार

८ भाद्र २०७६, आईतवार विस्तृतमा »

जापान र संयुक्राज्य अमेरीका बिच व्यापार सम्झौता

टोकियो– जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह |(जी–७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री

८ भाद्र २०७६, आईतवार विस्तृतमा »

अमेरिका–चीन व्यापार युद्धः अमेरिकी सामानमा पनि चीनले बढायो कर

एजेन्सी– अमेरिकाले चीनविरूद्ध चालेको व्यापार युद्ध निरन्तर चर्किने संकेत स्वरूप चीनले पनि जवाफी कार्वाही थाल्ने भएको छ अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीनबाट आयात गर्ने करिब ३ खर्ब अमेरिकी डलरका सामानमाथि दुई चरणमा १० प्रतिशत भन्सार कर असुल्ने घोषणा गरेको दश

८ भाद्र २०७६, आईतवार विस्तृतमा »

कश्मीरमा सुरक्षाकर्मी र प्रहरीबीच झडप, केहि घाइते

एजेन्सी -भारत प्रशासित कश्मीरका सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको छ । श्रीनगर शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मी आपसमा भिडेका हुन् ।शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो।

७ भाद्र २०७६, शनिबार विस्तृतमा »

अमेरिकामा नेपाली काँग्रेसको झन्डा ओढाएर युवतीको अन्त्येष्टि

अमेरीका । अमेरिकाको सानफ्रानसिस्को बे एरियामा बस्ने नेपालीहरूले एक पछि अर्को दुखद घटनाको सामना गरिरहेका छन् । गत बुधवार सानफ्रानसिस्को स्थित आफ्नै निवासमा मृत्यु वरण गरेकी सुनिता लिम्बुको शुक्रवार दिउसो अन्त्येष्टि गरियो । करिब ३ सय नेपाली लिम्बुको अन्त्येष्टि कार्यक्रममा

७ भाद्र २०७६, शनिबार विस्तृतमा »

भारतीय पूर्वमन्त्री एवं वरिष्ठ नेता अरुण जेटलीको निधन

एजेन्सी -भारतका पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो । ६६ वर्षीय जेट्ली श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि अगस्ट ९

७ भाद्र २०७६, शनिबार विस्तृतमा »

अफवाह फैलाएको भन्दै हङकङमा २१० युट्यूब च्यानल बन्द

गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ । केही हप्ताअघि मात्र

६ भाद्र २०७६, शुक्रबार विस्तृतमा »

अमेरिकी जनगणना २०२० को लागि न्युयोर्कमा नेपाली समुदायलाई परिचालन गर्न श्रीमती सानुमाया तामाङको संयोजकत्वमा एक समिति गठन

यही आइतबार अगष्ट १८, २०१९ मा न्युयोर्क स्थित क्विन्स वुडसाइडमा नेपाली समुदायलाई जनगणना सम्बन्धि जनचेतना फैल्याउने उद्देश्यले स्थानीय नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा एक जनचेतना कार्यक्रम आयोजना गरियो । आगामी सन् २०२० मा संयुक्त राज्य अमेरिकामा जनगणना सम्पन्न हुँदैछ ।

६ भाद्र २०७६, शुक्रबार विस्तृतमा »

कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान

एजेन्सी -वर्ष २०१८ मा प्राकृतिक ग्यास तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाले कीर्तिमान कायम गरेको छ ।अमेरिकाको उर्जा सूचना प्रशासन ईआईएले जनाएअनुसार सन् २०१८ मा अमेरिकाको पेट्रोलियमको उत्पादन १६ प्रतिशत तथा प्राकृतिक ग्यासको उत्पादन १२ प्रतिशतले बढेको छ । सन् २०१८ मा

५ भाद्र २०७६, बिहीबार विस्तृतमा »

अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास

उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेपनि अमेरिका र उत्तर कोरियाबीच चाँडै आणविक निशस्त्रीकरणबारे वार्ता हुने वरिष्ठ दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा उपसल्लाहकार किम ह्युन चोङले दुई मुलुकबीच चाँडै वार्ता हुने र उक्त वार्ता सकारात्मक हुनेमा

५ भाद्र २०७६, बिहीबार विस्तृतमा »