बन्दले पोखरा ठप्प, ठाउँठाउँमा बम भेटियो

पोखरा – आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले पोखराको जनजीवन प्रभावित बनेको छ । पोखराका धेरै स्थानमा शंकास्पद वस्तु भेटिएको छ । पोखरा ९ नयाँबजारको सडक छेउमा शंकास्पद वस्तु भेटिएको हो । सडक छेउ बिजुलिको पोल नजिकै रहेको शंकास्पद बस्तु सुतली बम हुन सक्ने प्रहरीले […]

read more

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुनसक्छ : प्रचण्ड

पोखरा –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । कास्कीको पोखरामा बिहीबार विहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताए। उनले भने, ‘बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने […]

read more

लोपोन्मुख संस्कारको जगेर्ना गर्दै निजी विद्यालय

वालिङ –  लोप भएर जाने अवस्थामा रहेका विभिन्न संस्कृतिको संरक्षणमा भीरकोट नगरपालिका–१ हेलु नयाँ बजारस्थित कन्साइन्स इङ्लिस बोर्डिङ स्कूलका बालबालिका सक्रिय भएका छन् । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकालाई दुनाटपरी, माटोका भाँडाकुँडा, बाँसको चोयाबाट डोकाडाला बुन्न सिकाउनुका साथै लोक भजन संरक्षणका लागि विद्यार्थीलाई अभिप्रेरित गर्दै आएको छ । आजका विद्यार्थीलाई किताबी ज्ञान […]

read more

नगर प्रमुख खनाल भन्छन – ‘ कर्मचारी व्यबस्थापन समयमा नहुँदा काममा बाधा पुग्यो ‘

स्याङ्जा – सिद्धार्थ राजमार्गले बीच भागबाट काटेको र प्रचुर पर्यटकीय सम्भावना बोकेको भीरकोट नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसहित तत्कालका लागि खानेपानी, स्वास्थ्य, सडक, शिक्षालगायतका कामलाई अगाडि बढाउँदै लगिरहेको छ । नगर प्रमुखसहित सबै जनप्रतिनिधि अहोरात्र नगर विकासका लागि खटिरहेका छन् । यसै सन्दर्भमा नगरको विकास निर्माण, सम्भावना र चुनौतीलगायतका विषयमा केन्द्रित रही नगर प्रमुख छायाराम खनालसँग […]

read more

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

पोखरा – गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।

read more

भ्यानको ठक्करबाट पोखरामा स्कुटर चालकको मृत्यु

पोखरा – गाडीको ठक्करबाट पोखरामा १ जना स्कुटरचालकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएपछि घाइते भएका चाैलागाईंलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा पुर्याउनेवित्तिकै चिकित्सकले […]

read more

भुपू सैनिक संघ स्याङ्जाको बयरघारीमा जागरणसभा सम्पन्न ।

बर्षा पंगेनी / भीरकोट – नेपाली कागे्रसको भातृ संस्था नेपाल भुपू सैनिक संघ स्याङ्जाले बुधबार बयरघारीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । जागरण कार्यक्रममा पुर्व सांसद खगेन्द्रराज रेग्मीले भुपूहरुको समेत काग्रेसको जागरण अभियानलाई सफल पार्न महत्वपुर्ण भुमिका रहेको भन्दै गाउँगाउँमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो । रेग्मीले भुपूहरुको हकहितका लागि नेपाली कागे्रसले २००७ सालदेखि […]

read more

घाटु लोप हुने चिन्ता , युवापुस्तामा हस्तान्तरण हुनुपर्नेमा जोड

काैरव खत्री / बाग्लुङ – बाग्लुङ जिल्लामा प्रचलित सति घाटु गलकाेट नगरपालिका १० पाण्डवखानीमा बसोबास गर्ने मगरहरुले लोपोन्मुख हुन लागेको अवस्थामा यसलाई संरक्षण गर्नका लागि पाण्डवखानी माविका शिक्षक तथा घाटु गुरुबा समेत रहनुभएका गिरी प्रसाद घर्तीको नेतृत्वमा हरेक वर्षको बैशाख पुर्णिमा देखि सुरु गरि जेठ २० गते सम्म नाचिने गरिन्छ । परम्परागत देखिनै नाचिदै आएको […]

read more

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना : चिनियाँ कम्पनी सम्पर्कविहीन

काठमाडौं – राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई नै दिने निर्णय सरकारले गरे पनि पछिल्लो ६ महिनायता गेजुवा सम्पर्कविहीन रहेको पाइएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमवार उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले गएको पुसयता गेजुवासँग कुनै किसिमको सम्पर्क नभएको बताएका हुन् । ‘हामीले गेजुवासँग […]

read more

प्रधानमन्त्री ओली पोखरामा

पोखरा -प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन्। प्रधानमन्त्री ओलीले नेपाल स्काउटको आयोजनामा पोखरामा शनिबारबाट शुरु हुने प्रथम राष्ट्रिय मुट ९युवा सम्मेलन०को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ। त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित […]

read more
Pages 1 of 9
  • 1
  • 2
  • 9
  सुचना विभाग दर्ता नं ६९० ०७४/७५   |   सर्बाधिकार सुरक्षित २०७५     |     बिज्ञापनको लागि    |    Privacy Policies    |    Terms & Conditions Developed by Butwal Web
सर्बाधिकार सुरक्षित २०७५ |  बिज्ञापनको लागि | Privacy PoliciesTerms & Conditions
Developed by Butwal Web