बुटवल वार्ड न. १३ मा डेंगु नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न !

असोज २३ बुटवल । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोग नियन्त्रणको लागि आज बुटवल वडा नं. १३ मा जनचेतना मुलक कार्यक्रमको अयोजना गरिएको छ । डेगुं एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाई वाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाईबाट बच्नु नै

२३ आश्विन २०७५, मंगलवार विस्तृतमा »

बबालाई बचाउन चाहान्छु प्लिज सहयोग गरिदिनुस

गुल्मी जिल्ला चन्द्रकोट गाँउपाकिा वडा नं. ८ निवासी बल बहादुर अर्यालले जिवन रक्षाको लागि सहयोगको लागि अपिल गर्नु भएको छ । अर्यालका दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगको लागि अपिल गर्नु भएको हो । भारतमा रोजगारी गरेर परिवारलाई पालन

९ आश्विन २०७५, मंगलवार विस्तृतमा »

मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु

काठमाडौं– मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु भएको छ। मलेसियाको स्टार अनलाइनले सेलान्गर प्रहरी प्रमुख कमाण्डर डाटुक मज्लन मन्सरलाई उधृत गर्दै नेपालीसहित एक मलेसियन, एक बंगलादेशी र एक भारतीयकाे परिचय खुलेकाे जनाएको छ। अन्यकाे सनाखत भएकाे छैन। स्थानीय प्रहरीले उनीहरुको

२ आश्विन २०७५, मंगलवार विस्तृतमा »

भारतीय सरकारी मेडिकल कलेजले विदेशी रेसिडेन्ट डाक्टरलाई पनि तलब दिने

काठमाडौं– पोष्ट ग्य्राजुएट इन्सिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीएमइआर)लगायतका भारतीय सरकारी मेडिकल कलेजले विदेशी रेसिडेन्ट डाक्टरलाई पनि तलब दिने भएका छन्। यसअघि विदेशी विद्यार्थीले स्वयम्सेवकका रुपमा काम गर्थे भने भारतीय जुनिएर रेसिडेन्टले ७० हजार रुपैयाँ र सिनियर रेसिडेन्टले एक लाख

२९ भाद्र २०७५, शुक्रबार विस्तृतमा »

सरकारी खर्चमा अव विदेशमा उपचार गर्न जान नपाईने

काठमाडौं– सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्था सहितको जनस्वास्थ्य विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको छ। विधेयकमा प्रचलित कानूनमा जे लेखिएको भएपनि कुनैपनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नब्यहोर्ने प्रावधान राखिएको छ। सरकारले वर्तमान तथा पूर्व

२८ भाद्र २०७५, बिहीबार विस्तृतमा »

रेडक्रसले विश्व प्राथमिक उपचार दिवस विविध कार्यक्रम गरी मनायो

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिले यसवर्षको विश्व प्राथमिक उपचार दिवस पाल्पा शाखाको आतिथ्यतामा तानसेनमा विविध कार्यक्रम गरी मनाएको छ ।हरेक वर्ष नया“ स्थानमा मनाउने सन्दर्भमा यसवर्ष सडक दुर्घटनामा प्राथमिक उपचार भन्ने नारासहित पाल्पाको तानसेनमा मनाएको हो । १२ वटा उपशाखा,

२४ भाद्र २०७५, आईतवार विस्तृतमा »

रिलिफ फार्माको ठगी धन्दा , भिडियो एक्सरेमा खुलेआम ठगी

पुनहरि बेल्बासे\ भैरहवा । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को खिल्ली उडाउँदै भैरहवाको एक निजी औषधी पसलले जनस्वास्थ्य माथि खेलवाड गरेको पाइएको छ । भैरहवाको बुद्धचोकमा रहेको रिलिफ फार्माले यसरी जनस्वास्थ्य माथि खेलवाड गरिरहेको छ

१९ भाद्र २०७५, मंगलवार विस्तृतमा »

ऐन संशोधनको माग गर्दै चिकित्सकहरुले गरेको आन्दोलन जारी,,

मुलुकी÷फौजदारी संहिता ऐन संशोधनको माग गर्दै चिकित्सकहरुले गरेको आन्दोलन जारी छ । खासगरि सरकारी अस्पतालहरुमा यसको प्रभाव वढि परेको छ । सोमबार देशभरका अस्पतालका प्रशासन कार्यालयहरुमा काम अवरुद्ध भएको छ। यता बुटवलको लुम्बिनि अञ्चल अस्पतालमा चिकित्सकहरुको आन्दोलन भएपनि उपचारको असर

१८ भाद्र २०७५, सोमबार विस्तृतमा »

१० औं वार्षिकउत्सवको अवसरमा मदिरा व्यवसायी संघद्वारा रक्तदान

नेपाल मदिरा ब्यवसायी संघ रुपन्देहीले सोमबार बुटवलमा रक्तदान गरेको छ । संघको दशौं वार्षिक साधारणसभाका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान आयोजना गरिएको संघले जनाएको छ । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । सो अवसरमा बोल्दै नेपाल मदिरा ब्यवसायी महासंघका

१८ भाद्र २०७५, सोमबार विस्तृतमा »

गहिरो निद्राको लागी के गर्ने

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः ‘हेभी डिनर’ नलिनुस् डिनरमा हेभी खाना

१८ भाद्र २०७५, सोमबार विस्तृतमा »