सडक बन्द गरेपछि बिरामीलाई सडकमै स्लाइन

धनगढी- अत्तरिया सडकखण्ड अबरुद्ध भएपछि बिरामी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । धनगढी उपमहानगरपालिका—३ मा रहेको रिचमण्ड फेलोसिप पुनर्स्थापना गृहका स्टोर किपर २९ वर्षका जनक ढुंगालको तीन दिनअघि मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडक अवरुद्ध गरेका हुन्

१० चैत्र २०७५, आईतवार विस्तृतमा »

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

पोखरा -  उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान

१० चैत्र २०७५, आईतवार विस्तृतमा »

नेसनल मेडिकल कलेजमा विद्यार्थीसँग ब्याजसमेत असुली

काठमाडौँ — तोकिएभन्दा बढी शुल्क असुल्दै आएको वीरगन्जको नेसनल मेडिकल कलेजले समयमा रकम नबुझाउने विद्यार्थीसँग त्यसको ब्याजसमेत उठाउने गरेको पाइएको छ । मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्धिन अन्सारी सञ्चालक रहेको कलेजले ब्याजबापत प्रतिविद्यार्थी हजारौं रुपैयाँ असुलिसकेको छ । स्रोतबाट  प्राप्त

१० चैत्र २०७५, आईतवार विस्तृतमा »

यसकारण फेल हुन सक्छ प्रत्यारोपण गरिएको अंग

एजेन्सी - अनुसन्धानकर्ताहरूले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली र प्रत्यारोपण गरिएका अंग अस्वीकार गर्ने कोषको सक्रियताबारे नयाँ तथ्य पत्ता लगाएका छन्। यी कोषको सक्रियता र प्रतिरक्षा प्रणालीसँगको सम्बन्धबारे यसअघि थाहा पाइएको थिएन। नयाँ तथ्यले वैज्ञानिकहरूलाई जीवन रक्षक ‘टिस्यु’ प्रत्यारोपण गर्दा शरीरको

१० चैत्र २०७५, आईतवार विस्तृतमा »

मन्त्रीद्वारा अस्पतालमा छड्के

गलकोट - गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन ।

१० चैत्र २०७५, आईतवार विस्तृतमा »

कुखुराको दुई सय किलो अवैध मासु नष्ट

पर्वत – छिमेकी जिल्ला कास्कीबाट बसमा लुकाएर भित्राउँदै गरेको अवस्थामा पर्वत प्रहरीले भेटाएको २ सय किलो कुखुराको अवैध मासु शनिबार नष्ट गरेको छ ।पोखरामा बर्डफ्लू देखिएपछि साविकको धौलागिरी क्षेत्रमा कुखुरा आयातमा रोक लगाइएको थियो । रोक लागेपछि व्यवसायीले तयारी मासु

९ चैत्र २०७५, शनिबार विस्तृतमा »

३० काटेसी के खाने के नखाने

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३०

८ चैत्र २०७५, शुक्रबार विस्तृतमा »

३० काटेसी के खाने के नखाने

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३०

८ चैत्र २०७५, शुक्रबार विस्तृतमा »

मृगौला पिडितलाई सैनामैना होटल संघको सहयोग

ललित पाण्डे- सैनामैना सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले मृगौला पिडितलाई सहयोग गरेको छ । संघकै साधारण सदस्य रहेका सैनामैना ८ रामापुरमा चिया नास्ता पसल सञ्चालन गर्दै आएका कृष्ण अधिकारी की ३२ वर्षिया श्रीमती गोमा अधिकारीलाई सहयोग गरेको हो ।

८ चैत्र २०७५, शुक्रबार विस्तृतमा »

यसकारण आउछ पसिना

तापमान नियन्त्रित राख्नका लागि शरीरमा पसिना आउनु जरुरी मानिन्छ । हाम्रो शरीरको तापमान ९८।६ डिग्री फरेनहाइट हुनुपर्छ । यसलाइ सन्तुलनमा राख्न शरीरमा २५ लाख पसिनाका ग्रन्थी हुन्छन् । यी ग्रन्थीले एयरकन्डिसनिङको काम गर्छन् । बाहिरी कारण होस् या खानपान, तातो

८ चैत्र २०७५, शुक्रबार विस्तृतमा »