कलेज तथा स्कुल पोशाकमा आएका जोडी बिद्याथीले कोठा नपाउने

यमलाल भुसाल\बुटवल २९ असार\प्रदेश नम्बर ५ को राजधानी रहेको रुपन्देही जिल्लालाई विकृति तथा विसंगती मुक्त जिल्लाका रुपमा स्थापित गराउनका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले १६ वर्ष मुनीका व्यक्तिलाई धुम्रपान तथा मदिराजन्य वस्तु बिक्री वितरणमा आफना व्यवसायीलाई रोक लगाएको

२९ असार २०७५, शुक्रबार विस्तृतमा »

इनरव्हीलको पदस्थापन सम्पन्न

झविन्द्र देवकोटा\बुटवल, २८ असार । इनरव्हील क्लव अफ बुटवलको १४ औं पद हस्तान्तरण तथा १५ औं पदस्थापन कार्यक्रमम बुटवलमा भएको छ । वर्ष सन् २०१७÷१८ का अध्यक्ष सन्जिला कसजुले वर्ष २०१८÷१९का अध्यक्ष मुना जोसिलाई पद हस्तान्तरण गर्नु भएको हो ।

२९ असार २०७५, शुक्रबार विस्तृतमा »

सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने

देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने भएको छ। गृह मन्त्रालय स्रोतकाअनुसार सिंहदरबारभित्र छिरेर जुन मन्त्रालयको पास छ सो मन्त्रालयमा मात्र जान पाइनेछ। एक मन्त्रालयको पास लिएर अर्को मन्त्रालयमा जाने आगन्तुकलाई कर्मचारीले ‘रेस्पोन्स’ नै गर्ने छैनन्। गृह

२८ असार २०७५, बिहीबार विस्तृतमा »

कम्प्यूटर एशोसियशन नेपाल महासंघ ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

कम्प्यूटर एशोसियशन नेपाल महासंघ क्यान ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल

२८ असार २०७५, बिहीबार विस्तृतमा »

सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने सरकारको प्रस्ताव

सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ। सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो। सो

२८ असार २०७५, बिहीबार विस्तृतमा »

सरकारले भूमि नीति ल्याउने

भूमिको उपयोग र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक भूमि नीति ल्याउने भएको छ । । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि नीतिको मस्यौदासमेत तयार गरेको छ। सुकुमवासीलाई व्यवस्थित जग्गा वितरण गर्न, खेतीयोग्य जमिनलाई खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र

२८ असार २०७५, बिहीबार विस्तृतमा »

एनआरएन व्यक्ति नेकपाको सदस्य हुन नपाउने

नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली एनआरएनलाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ। तर नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज

२८ असार २०७५, बिहीबार विस्तृतमा »

अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिन सरकार समक्ष सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले अपांगता भएका व्यक्तिलाई जीवन–निर्वाहका लागि कम्तीमा ३ देखि ५ हजार रुपैयाँ विशेष भत्ता दिन सरकारलाई सिफारिस गरेको छ। सर्वोच्च अदालतले यसअघि दिएको परमादेश स्मरण गराउँदै आयोगले गरेको सिफारिसमा पूर्ण अशक्त, अति अशक्त, पूर्ण अपांगता वा अशक्त व्यक्तिलाई

२८ असार २०७५, बिहीबार विस्तृतमा »

पहिलोपटक क्रोएसिया विश्वकप फाईनलमा

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता

२८ असार २०७५, बिहीबार विस्तृतमा »

भक्तपुरको डुबानमा परी १ घरका ३ जनाको ज्यान गयो

बुधबार रातीदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा भएको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ ।

२८ असार २०७५, बिहीबार विस्तृतमा »