अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने प्रति हज समितिका अध्यक्ष शमशेर मियाँ बाट श्रद्धाञ्जली व्यक्त

इमरान खान / कपिलवस्तु - नेपाल हज समितिको सदस्यहरु तथा अध्यक्ष शमशेर मियाँको तर्फबाट अर्घाखाँचीको नरपानीमा भएको सवारी दुर्घटनाले आफु स्तव्ध भएको बताउनु भएको छ । अध्यक्ष मियाँले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्याक्त गर्नु भएको हो । सन्धिखर्कबाट

१३ मंसिर २०७६, शुक्रबार विस्तृतमा »

अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेप्रति सचेतक निर्मला क्षेत्री बाट श्रद्धाञ्जली व्यक्त

नेपाली काङ्ग्रेस प्रदेश ५ संसदीय दलका सचेतक निर्मला क्षेत्रीले अर्घाखाँचीको नरपानीमा भएको सवारी दुर्घटनाले आफु स्तव्ध भएको बताउनु भएको छ । सचेतक क्षेत्रीले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्याक्त गर्नु भएको हो । सन्धिखर्कबाट बुटवलको लागि बुधबार दिउँसो छुटेको

१३ मंसिर २०७६, शुक्रबार विस्तृतमा »

गुल्मी टेलिभिजनद्धारा अपाङ्ग बालकलाई ४० हजार सहयोग हस्तान्तरण 

कौरव खत्री/गुल्मी गुल्मी टेलिभिजनद्धारा एक अपाङ्ग बालकलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । बडिगाड गाँउपालिका वडा नं. ७ गाव निवासी १४ बर्षीय अपाङ्ग रमेश परियारलाई नगद रकम रु. ४० हजार हस्तान्तरण गरिएको हो ।हाल इजरायलमा रहेका इन्दु लाउदीको सक्रियतामा इस्मुल

१३ मंसिर २०७६, शुक्रबार विस्तृतमा »

प्रदेश सरकारले सवै वर्ग र क्षेत्रलाई समेट्न लक्षित वर्ग मैत्री निति निर्माणको तयारीमा

बुटवल/ प्रदेश नं ५ का सामाजिक विकास मन्त्रि सुदर्शन बरालले आदीवासी जनजाति, महिला, वालवालिका , सिमान्तकृत वर्ग, दलित,,अल्पसंख्यक, पिछडा वर्ग मैत्री बजेटको लागि निती बनाउन लागेको बताएका छनप्रदेश सरकारले सवै वर्ग र क्षेत्रलाई समेट्न लक्षित वर्ग मैत्री निति निर्माणको तयारीमा

१२ मंसिर २०७६, बिहीबार विस्तृतमा »

किशोरीहरुको समस्या बारे जनप्रतिनिधिहरु संग सवांद कार्यक्रम सम्पन्न

टेक बहादुर/बर्दघाट-श्रीजनशिल किशोरी समुह सरावल २ तिलौली पश्चिम नवलपरासीको आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र एबिसि नेपालको सयुक्त सहयोगमा किशोरीहरुको समस्या बारे जनप्रतिनिधिहरु संग सवांद कार्यक्रम विहिबार त्रिमुर्ती प्रावि तिलौलीको हलमा सम्पन्न भएको छ । श्रीजनशिल किशोरी समुहकी अध्यक्ष श्रृष्टी

१२ मंसिर २०७६, बिहीबार विस्तृतमा »

मदाने गाउँपालिका जुट्यो संस्कृति संरक्षणमा

रमेश विश्वकर्मा / गुल्मी - परम्परागत रुपमा मनाईदै आएका लोक संस्कृति दिनानु दिन लोप भईरहेको अवस्थामा जिल्लामा भने एक स्थानीय सरकारले संस्कृति संरक्षण र संवद्र्धनमा चासो देखाएको छ । मदाने गाउँपालिकाले संस्कृति संरक्षणका लागि विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी संस्कृति

१२ मंसिर २०७६, बिहीबार विस्तृतमा »

उद्योगी व्यवसायीले समस्या भन्दा पनि भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्ने मन्त्रि गिरीको भनाई

भैरहवा/प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्योगी व्यवसायीले समस्या भन्दा पनि आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्राप्त भएको उपलब्धीहरुको व्याख्या गरी त्यसको जगमा उभिएर कमीकमजोरीलाई सच्याउनुपर्ने बताए ।उद्योग व्यापार

१२ मंसिर २०७६, बिहीबार विस्तृतमा »

प्रहरी निरीक्षक चौलागाइ सम्मानित

सुर्खेत - उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड भेरीगंगा–१० को आठौं बार्षिक चुनावी साधारण सभाबाट प्रहरी निरीक्षक तथा कार्यालयका इन्चार्ज निरोज चौलागाई सम्मानित भएका छन् । बिहीवार संस्थाका अध्यक्ष राधीका शर्माको अध्यक्षता भएको कार्यक्रममा उनलाई सम्मानित गरिएको हो ।

१२ मंसिर २०७६, बिहीबार विस्तृतमा »

भद्राक्षि देवि मन्दिरको भौतिक संरचना तथा भ्यू टावर निर्माणका लागि सहयोग आउने क्रम बढ्दो

तिर्थराज ज्ञवाली/दाङ-दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं ९ देविकोट स्थीत भद्राक्षि देवि मन्दिरको भौतिक संरचना तथा भ्यू टावर निर्माणार्थ राप्ती गाउँपालिका वडा नं ४ को मझनिगढ सिमलखुटिमा संचालीत श्रीमद्भागवत सप्ताह धनधनन्याञ्चल ज्ञान महायज्ञमा धार्मीक आस्था तथा विकास प्रमी नागरिकहरुले सहयोग

१२ मंसिर २०७६, बिहीबार विस्तृतमा »

सेञ्चुरी बैंक सुर्खेत शाखाले नमुना माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर बितरण

सुर्खेत - सेञ्चुरी बैंक सुर्खेत शाखाले अमरज्योती नमुना माध्यामिक विद्यालय वीरेन्द्रनगर सुर्खेततमा अध्ययनरत एक सय जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्वीटर बितरण गरेको छ ।बुधवार विद्यालयको अक्षयकोष स्थापनाका अवसरमा गरिएको कार्यक्रममा बैंकका सुर्खेत शाखाका प्रबन्धक विश्व भारतीले बितरण गरेका हुन्

१२ मंसिर २०७६, बिहीबार विस्तृतमा »