भैरहवामा बन्ने भयो लायन्स गार्डेन

लायन्स क्लब अफ सिद्धार्थनगर युथले भैरहवामा लायन्स गार्डेन निर्माण गर्ने भएको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–३ स्थित खजहना नि.मा.वि.को अगाडी गार्डेन बनाउने क्लबका वर्ष २०१८÷१९ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । अध्यक्षमा ज्ञवाली निर्वाचित भएपश्चात क्लबको यो पहिलो कार्यक्रम हो

१५ श्रावण २०७५, मंगलवार विस्तृतमा »

अब देवदहमा प्यागोडा शैलीमा राधाकृष्ण मन्दिर बन्ने

रुपन्देहीको देवदहमा प्यागोडा शैलीमा राधाकृष्ण मन्दिरको निमार्ण हुने भएको छ । देवदह वडा नं ६ लक्ष्मीनगरमा निमार्ण हुने उक्त मन्दिरको सोमवार शिलन्यास गरिएको छ । स्थानियबासी र देवदह नगरपालिकाको आर्थिक सहयोगमा करिब १० लाखको लागतमा मन्दिरको निमार्ण हुने मन्दिर निमार्ण

१४ श्रावण २०७५, सोमबार विस्तृतमा »

ठकुरी युवा समाजद्वारा अनाथलाई सहयोग प्रदान

हरिश ढकाल\ बुटवल, १२ साउन । दर्शन कल्याण ठकुरी युवा समाज, रुपन्देही जिल्ला समितिले देवदह बंगालीटोल स्थित मायादेवी अनाथालयमा खाद्यान्न तथा खेलकुद र स्टेशनरी सामाग्री प्रदान गरेको छ । समाजको पाँचौ स्थापना दिवशका अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य सहित

१२ श्रावण २०७५, शनिबार विस्तृतमा »

गजल सागर नेपालको रचना वाचन कार्यक्रम सम्पन्न

बुटवल साउन १२/ गजल सागर नेपालको नियमित रचनावाचन कार्यक्रम आज (शनिबार) बुटवलमा सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शनिबार गरिने नियमित रचनाबाचन कार्यक्रम अन्तरग बुटवलको न्यु होराइजन आवासीय उच्च मा.बि मा सम्पन्न कार्यक्रममा डेढ दर्जन बढी श्रष्टाले रचना बाचन

१२ श्रावण २०७५, शनिबार विस्तृतमा »

जिमरेभार ब्यापार संघको पहलमा बर्दघाट नगरपालिकामा कपडाको झोला ल्याउने

रामु भुषाल, बर्दघाट श्रावण  \जिमरेभार ब्यापार संघको पहलमा बर्दघाट नगरपालिकालाई सफा, सुन्दर, स्वच्छ र प्लास्टिक मुक्त नगर बनाउनका लागी कपडाको झोला तैयारी गरिएको र वितरण गर्ने तयारी रहेको जनाइएको छ । प्लास्टिक झोला प्रयोग नगरौँ, प्लास्टिकजन्य बस्तु नजलाउँ, स्वास्थ्य जिवन

११ श्रावण २०७५, शुक्रबार विस्तृतमा »

बर्दघाट खानेपानी सुरक्षा योजना समितिको बैठक सम्पन्न,

रामु भुषाल बर्दघाट, श्रावण ११\पश्चिम नवलपरासको बर्दघाट नगरपालिकामा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट ४ द्धारा सञ्चालित खानेपानी सुरक्षा योजना समितिको नियमित बैठक शुक्रबार सस्थाको सभाहलमा सम्पन्न भएको छ । सस्थाका उपाध्यक्ष एवं सुरक्षा समितिका समयोजक धातानन्द बस्यालको

११ श्रावण २०७५, शुक्रबार विस्तृतमा »

सुन्तला कृषकलाई अनुदान वितरण

चुत्र वहादुर महत –एशिव) साउन, १० भीरकोट\स्याङजाको भीरकोटमा प्रधानमन्त्री कृर्षी आधुनीकीकरण परियोजना जोन संचालक समिति, स्याङजा र प्रधानमन्त्री कृर्षी आधुनिकीकरण परियोजना , कार्यान्वयन इकाई सुन्तला जोन स्याङजाको आयोजनामा प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान वितरण कार्यक्रम भीरकोट नगरपालिका स्थीत तमू समाजको भवनमा

११ श्रावण २०७५, शुक्रबार विस्तृतमा »

रेनो क्याप्चर नयाँ शोरुम संगै अब बुटवलमा पनि खुल्ला

बुटवल । नयाँ शोरुम जुपिटर व्हील्स प्रा लिले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको बुटवलभरि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली बजारमा आएको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको छ । आर्कष डिजाइन सहितको रेनो क्याप्चर यो सेग्मेन्टमा

११ श्रावण २०७५, शुक्रबार विस्तृतमा »

गजल सागर नेपालको गजल बाचन शनिबार

बुटवल, साउन ११ /गजल सागर नेपाल रुपन्देहीले आफ्नो नियमित मासिक शृङ्खला आगामी शनिबार गर्ने भएको छ । कार्यक्रम दिउँसो ठिक १ बजे न्यु होराइजन इंग्लिस बोर्डिङ्ग स्कुल कालिकानगरमा गरिने आयोजकले जनाएको छ । गजल सागर नेपाल उक्त गजल बाचन कार्यक्रममा

११ श्रावण २०७५, शुक्रबार विस्तृतमा »

कपिलवस्तुको भुताहा सिंचाइ आयोजना सन्चालनमा

तिन दशक अगाडीबाट निर्माण शुरु भएको कपिलवस्तुको भुताहा सिंचाइ आयोजना बल्ल सन्चालनमा आएको छ । झन्डै १३ करोडको लागतमा सिँचाइ आयोजना सन्चालनमा आएपछि सुद्धोदन गाउँपालीको सात सय ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कपिलवस्तुको साबिकका गाविसहरु नन्दनगर, विठुवा,

१० श्रावण २०७५, बिहीबार विस्तृतमा »

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव