जानकी मन्दिरको भारतमा रहेको १५१ बिघा जग्गा पनि गायब

बुटवल – जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ । जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको राजधानी दैनिकमा खबर छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता […]

read more

फस्ट भईन प्रधानमन्त्रीकी छोरी

गत बर्ष प्रधानमन्त्री के.पी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी मुगु किम्रीकी ठिल्लेसाङ्मु लामा ८३ प्रतिशत लिएर कक्षा १ मा प्रथम बनेको खबर आजको कान्तिपुरले छापेको छ । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोही साक्षर छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी कामकाजमा व्यस्त हुने […]

read more

बेरोजगार हुनुहुन्छ ? ३७ हजारका लागि जागिर खोल्दैछ सरकार

काठमाडौं – कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् । कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका […]

read more

नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

काठमाडौं –  सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ । ‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले बताए । नेम्बाङले […]

read more

विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि

रोल्पा – बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।  विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन […]

read more

नेविसंघको नेतृत्व लिन दौडधुप

काठमाडौं-  नेविसंघका अध्यक्ष नैनसिंह महरको राजीनामापछि कांग्रेसको केनद्रीय कार्यसमितिले तदर्थ समिति गठन गन्ै तयारी गरेकाले नेविसंघको नेतृत्वमा पुग्न विद्यार्थी नेताको दौडधुप बढेको छ ।  बुधबार नेविसंघको एउटा समूहले कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेतसँग सामूहिक भेट गरी पार्टीले केही समयअघि गरेको निर्णयअनुसार ३२ वर्ष काटेकालाई तदर्थ समितिमा नल्याउन माग गरे । केन्द्रीय समिति […]

read more

धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिइएको जग्गाविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं– सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ ।  त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण […]

read more

प्रधानमन्त्री नै बिर्सिन्छन् संसदको लोगो लगाउन

काठमाडौं–सासद्को लोगोको विशेष अर्थ हुन्छ, जोसुकैले चाहेर वा रहर गर्दैमा उक्त लोगो लगाउन पाउँदैनन्। तर लोगो लाउने हैसियत बनाएकाहरू यसको महत्व बुझ्दैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लोगो लगाउन ध्यान दिँदैनन् । उनले आइतबारको प्रतिनिधिसभाको बैठकमा १ घण्टा लामो सम्बोधन गरे । सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्य दिँदा न त संसद्को लोगो थियो न त […]

read more

कांग्रेसको प्रदेश संरचना पनि केन्द्रकै ढाँचामा

काठमाडौं– कांग्रेसको प्रदेश संरचना पनि केन्द्रकै ढाँचाअनुसार बन्ने भएको छ । हालै सम्पन्न महासमिति बैठकबाट पारित विधानअनुसार प्रदेशमा प्रदेश कार्यसमिति, प्रदेश अधिवेशन, प्रदेश सम्मेलन, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत संरचना हुनेछन्। तर अधिकारका हिसाबले प्रदेशलाई खुम्च्याइएको छ । महानगरका प्रमुख, उपप्रमुखदेखि प्रदेश र संघीय संसद्का उम्मेदवार चयन गर्ने अधिकार केन्द्रलाई दिइएको छ । प्रदेशलाई नगरपालिका […]

read more

ओलीमाथि यसरी खनिए वामदेव र घनश्याम ,पार्टीमा भयो खैलाबैला !!

पुष ३ काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैली सरकार र पार्टी सञ्चालनमा भइरहे जनताले विस्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरुले दिएका छन् । पार्टी एकतापछि पहिलो पटक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न सुरु बैठकमा सदस्यहरुले […]

read more
Pages 1 of 2
  • 1
  • 2
  सुचना विभाग दर्ता नं ६९० ०७४/७५   |   सर्बाधिकार सुरक्षित २०७५     |     बिज्ञापनको लागि    |    Privacy Policies    |    Terms & Conditions Developed by Butwal Web
सर्बाधिकार सुरक्षित २०७५ |  बिज्ञापनको लागि | Privacy PoliciesTerms & Conditions
Developed by Butwal Web