दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । एमालेको समर्थनमा

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

पूर्वराजा ज्ञानेन्द्रकी छोरी जग्गा माग्दै पुगिन् सर्वोच्च !

काठमाडौं,६ पुष । पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाह छाउनीको जग्गा माग्दै सर्वोच्च अदालत पुगेकी छन्। पहिले राजा वीरेन्द्रको नाममा छाउनीमा रहेको १५ रोपनी जग्गासहित घर २०७३ माघ २१ गते नेपाल ट्रष्टमा ल्याउने सर्वोच्चले फैसला सुनाएको थियो। तत्कालीन प्रधानन्याधीश सुशीला कार्की,

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

तनहुँको भुजेल गाउँभरि कलिला आमा, १४ वर्षमा विवाह २० वर्षमा तीन सन्तान

तनहुँ,६ पुष । तनहुँको भुजेल गाउँ बन्दीपुर नगरपालिकाभित्रै पर्छ । बस्तीनजिकै प्राथमिक विद्यालय पनि छ । बस्तीका सबैजसो बालबालिकाको नाम विद्यालयमा टिपाइएको पनि छ । तर, विद्यालयमा बालबालिका भने निकै कम हुन्छन् । विद्यालय जाने उमेरका अधिकांश बालिका घरैमा छोराछोरी खेलाएर बसेका भेटिन्छन् । विद्यालय

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

चीन र जापानमा उडान सम्बन्धी नेपाल एयरले गर्यो यस्तो घोषणा !

काठमाडौं,६ पुस – नेपाल एयरलाइन्सले आगामी वैशाखसम्म जापान, कोरिया, चीन र साउदी अरेवियामा उडान गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिएको छ ।एयरलाइन्सले पहिलो चरणमा जापान र चीनमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । फागुन मध्यसम्म जापानको ओसाकामा

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

देउवा र प्रचण्डविरुद्ध मुद्दाको सुनुवाइ आज !

काठमाडौं, ६ पुस – पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको सुनुवाइ आज हुने भएको छ ।प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

अपहरण गरी बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ !

पुष ६ सप्तरी । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपिले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

रुख काट्ने क्रममा मुढाले च्यापिएर मृत्यु !

पुष ६ पाल्पा रैनादेवी । छहरा गाउँपालिका –८ बस्ने ४१ वर्षीय टेकबहादुर कुँवरको रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर बिहीबार दिउसो मृत्यु भएको छ ।सोही गाउँपालिका खुर्साने मधुवनटारी जंगलमा रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ !

ताप्लेजुङ पुष ६ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवतीले आफ्नै २४ वर्षीय श्रीमानले गत असोज ८ गते बलात्कार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । बलात्कार

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

कांग्रेसमा जुट्यो सहमती: सहमहामन्त्री ७ जना !

काठमाडौं, ६ पुस – लामो रस्साकस्सीपछि नेपाली काँग्रेसमा केन्द्रीय पदाधिकारीमा सहमति भएको छ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको सङ्ख्या १३ पुग्ने भएको छ । पछिल्लो सहमतिसँगै आजै काँग्रेसको प्रस्तावित विधान महासमिति बैठकमा प्रस्तुत गरिने भएको हाे । नेताहरुबीच भएको सहमति

६ पुष २०७५, शुक्रबार विस्तृतमा »

शान्तिपूर्ण जनसङ्घर्षको अभियान फागुन ७ देखि : राप्रपा अध्यक्ष थापा !

६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन् । मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा

६ पुष २०७५, शुक्रबार विस्तृतमा »