फोटो फिचर

टिम नेपो बुटवलको महिनावारी जनचेतना तथा प्याड वितरण अभियानको दोस्रो कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )
मधुसूदन नेपाल,बुटवल- टिप नेपो बुटवलद्वारा "स्वस्थ महिनावारी, हामी सबैको जिम्मेवारी " भने नारा सहित जनचेतना तथा प्याड वितरण अभियान सुरु भएको थियो । उक्त अभियानलाई पहिलो कार्यक्रमको सफलता पछि आज टिम नेपो बुटवलले बिजयनगर गाउँपालीका -६, कपिलवस्तुमा दोस्रो कार्यक्रम भब्य

राप्ती गाउँपालिकामा प्रदेश नं ५ को राजधानि दाङ जिल्लाको देउखुरी उपत्यका भालुवाङ भएकोमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान (फोटो फीचर )
राप्ती गाउँपालिकामा प्रदेश नं ५ को राजधानि दाङ जिल्लाको देउखुरी उपत्यका भालुवाङ भएकोमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान । फोटो -तिर्थराज ज्ञवाली

देवदहको रोहिणी खोलामा आएको बाढीले क्षती पुर्याएपछिका तस्बिर
गत शुक्रवार रातीदेखि परेको अविरल वर्षाले रुपन्देहीका विभिन्न स्थानमा मानवीय तथा धनजनको क्षती गर्यो । सो पानीका कारण देवदहको रोहिणी खोलामा आएको बाढीले खोला किनारका धानखेत बगरमा परिणत भएभने केही स्थानियको घरभित्र पसेको पानीले अन्न एवम् लुगाफाटा भिजाएर हिलाम्य पारिदियो

सांसदहरुको कोरोना परीक्षण (फोटो फिचर )
काठमाडौं, वैशाख २५ स् संघीय संसदका सांसदहरुको आजबाट कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ। संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरुमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिएको हो। राष्ट्रिय सभा सांसदहरुको बिहान १० बजेदेखि स्वाब संकलन गरिएको छ भने

लकडाउनमा पैदल हिंडेर गृहजिल्ला पुग्ने आशमा यात्रा गरिरहेका मजदुर
सरकारले लकडाउन अवधी बढाएपछि कमाएर खाने बाटो बन्द भएकाले गृह जिल्ला तर्फ लागेका मजदुर बुटवलका सडकमा भेटीए । उनीहरु मध्ये केहीलाई श्री सत्य साई केन्द्र बुटवलले खाना खुवायो । फोटो फिचर

पूर्वी नाकामा अलपत्र नेपाली
सुरुङ्गा, १० चैत : पूर्वी नाकास्थित मेची पुलमा अलपत्र परेका नेपाली । मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द भएपछि तीन सय नेपाली पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका छन् । तस्वीरः सुरेन्द्र भण्डारी÷ रासस

श्रीपञ्चमी : भैरहवा आसमासमा पूजा {फोटोफिचर}
सबलपोस्ट/बुटवल - प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय

तरुलै तरुल !!!
भोली माघेसंक्रान्ती । माघे संक्रान्तीमा अधिक खाने गरिएको सखरखण्ड, तरुल लगायतका कन्दमुल खाने चलन छ । यसकै लागि बजारमा यसको बिक्री बढेको छ । काठमाडौंको कालीमाटीमा बिक्रीका लागि राखिएको तरुल फोटोमा । तस्विर : प्रेम सिंह

नेपाल भ्रमण बर्ष २०२० : पर्यटकको पर्खाइमा गुल्मीको बिचित्र गुफा [फोटो फीचर ]
बुटवल - वरिपरि घना जंगल, साथमा चराचुरुङ्गीको आवाज । तलदेखि माथिसम्म करिब एक किलोमिटर दुरीमा पैदल मार्ग । त्यसैको छेउमा एउटा झ्याल र एक व्यक्ति । रातको समयमा बाहेक अन्य समयमा व्यक्ति झ्यालसँगै रहन्छन । ‘दैनिक ३० जनासम्म र कहिलेकाँहि
पहिलो पाइला नेपालको चिया पिउं कार्यक्रमको झलक
पहिलो पाइला नेपालको आयोजनामा एक कप चिया पिउं, विपन्न परिवारका बालबालीकालालई न्यानो कपडा वितरण गरौं भन्ने नारासहित बुटवलको ट्राफिकचोकमा चिया पिउं कार्यक्रम सम्पन्न ।