राजनैतिक

पोखरा पुगेर देउवाले सरकारप्रती पोखे यस्तो आरोप-‘आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढ्यो’
पोखरा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक

काँग्रेस तिलोत्तमाले टोल कार्यसमिति गठन गर्ने
सबलपोस्ट/बुटवल - नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले काँग्रेसकाे संशाेधित विधान बमोजिम तिलोत्तमा नगरपालिका भित्रका हरेक टोलमा पार्टीको टोल कार्यसमिति गठन गर्ने भएको छ । नेपाली काँग्रेस तिलोत्तमा नगर कार्यसमिति र वार्ड सभापतिहरूकाे आज बसेको संयुक्त बैठकले पार्टीको निर्देशन अनुसार नगरपालिकाका १७

नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्न : महामन्त्री कोइराला
विराटनगर - नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च

वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाती र लम्पसारवादी : पूर्व अध्यक्ष महर
काठमाडौँ - नेपाली काँग्रेसका युवा नेता एवम् नेविसंघ पुर्व अध्यक्ष नैनसिंह महरले ‘कम्युनिस्टहरुले नेपाली जनता लाई धोका दिएका कारण यो उपनिर्वाचनमा काँग्रेसको पक्षमा भोट दिन अनुरोध गरेका छन् । काँग्रेस विजय गराउने देशव्यापी अभियानमा रहेका महरले कास्की २ नं. क्षेत्रका

कांग्रेस नेता भण्डारीको कमाण्ड देख्दा कार्यकर्ता उत्साहित
प्रकाश अधिकारी/बाग्लुङ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी बागलुङको बुर्तिवाङ पुगेर ५ दिनदेखि भेटघाट,घरदैलो र सभाको सम्बोधन गर्दा कार्यकर्ता उत्साहित भएका छन्। बागलुङ क्षेत्र न.२ को प्रदेश सभा (ख) को उपनिर्वाचनलाई मध्यनगर गर्दै भण्डारी कमान्ड समालिरहेका छन्।

धर्म निरपेक्षका नाममा जनतामाथि धोकाः अध्यक्ष राणा
नवलपारसी/राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले दलहरुको स्वार्थका कारण नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको आरोप लगाएका छन् ।राप्रपा संयुक्तले आयोजना गरेको जानकी रथयात्राको क्रममा नवलपरासीको कावासोती पुगेका अध्यक्ष जबराले सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै काँग्रेस र कम्युनिष्टहरुले संविधानमा धर्मनरपेक्ष राज्य

राष्ट्रिय युवा संघले गर्यो पार्टीका दुवै अध्यक्षलाई सम्मान
काठमाडौं –प्रमुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । तत्कालीन युवा संघ नेपाल र वाइसिएल नेपालको एकीकरण राष्ट्रिय युवा संघको गठन भएपश्चात बनेको राष्ट्रिय युवा संघ नेपालको यो पहिलो

‘गो ब्याक इण्डिया’ भन्दा पक्राउ परे नेबी संघ नेता , ‘गो ब्याक चाइना भन्न पाएनन’ !
काठमाडौं - लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको र चीनले अतिक्रमण गरेको स्थानको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ । भारतीय दूतावास अघिबाट नेविसंघ नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको हो । अस्कल क्याम्पसको प्राणबाट नेपालको

सीमा अतिक्रमणको विरोधमा माइतिघर मण्डलामा नेविसंघको प्रदर्शन
काठमाडौं - सिमा अतिक्रमण गरेको विरोधमा माइतिघर मण्डलामा नेविसंघको प्रदर्शन भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । संगठनले भारतले आफ्नो नक्सामा पारेको लिपुलेक र कालापानी फिर्ताको माग गर्दै आइतवार

सिर्जनाका छोरा प्रसिद्धसँगको सेल्फी राख्दै बिनाले लेखिन्, ‘ह्याप्पी बर्थ डे छोरा प्रसिद्ध’
काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठो नाति प्रसिद्ध दाहालको जन्मदिनको अवसरमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले दुई छोराको फोटो राखेर जन्मदिनको शुभकामना दिएकी छन् । प्रसिद्ध प्रचण्ड पुत्र स्व. प्रकाश दाहाल र