विचार\ लेख

मगर संस्कृतिसँग रक्सीको सम्बन्ध

छन्द बहादुर पहराई मगर, गुल्मी रक्सी स्वास्थ्यकोलागी कति हानिकारक हो वा होईन त्यो बेग्लै बहसको बिषय हो।जाँड रक्सीको सेवनले खासै कसैलाई पनि राम्रो गर्दैन।अत्यधिक मदिराको

Monday, October 08, 2018

स्याङ्जा पुतलीबजार दिर्घकालिन योजना सोंचौ

राम राज शर्मा स्थानिय चुनाव सम्पन्न भएर जनप्रतिनिधीहरुले काम सुरु गरेको पनि निकै भईसक्यो । प्रान्तिय सरकार गठन भएर आर्थिक बर्षको बजेट तथा कार्यक्रम पास

Sunday, September 30, 2018

संघियतामा जलश्रोतको उपयोग

राम राज शर्मा   पानीका श्रोत माथी कब्जा जमाउने उदश्यले हजारौ बर्ष पहिला देखी संसारका बिभिन्न ठाँउहरुमा स्याना ठुला बिबादहरु भईरहेको ईतिहास छ। श्रोत सिमित छन तर आवश्यकता र चाहनाफरक फरक। यस्तो अवस्थामा उपलब्ध श्रोत माथी कसको अधिकार भन्ने बिबाद उत्पन्न हुनुस्वभाविक पनि हो। देश-देश, प्रान्त-प्रान्त, गाँउ-गाँउ र मान्छे-मान्छे बिचमा उपलब्ध श्रोतको उपयोगसम्बन्धी बिबादहरु सिर्जना हुन सक्दछन। नदी वा जलश्रोतको बिबाद खासगरी सिमाना श्रोतको लडाईंरणनितीक महत्व र मुख्यगरी उपयोग जस्ता कुराहरुले गर्दा हुने गरेको छ। नेपालको संबिधान २०७२ को भाग ४ धारा ५१ (छ) ले प्राकृतिक श्रोत र साधनको उपयोग सम्बन्धीउल्लेख गरेको छ। संबिधान अनुसार राष्ट्रिय हित अनुकुल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाईआत्मसात गर्दै देशमा उपलब्ध प्राकृतिक श्रोत र साधनहरुको संरक्षण, सम्बर्धन र बातावरणअनुकुलदिगो रुपमा उपयोग गर्ने र स्थानिय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राप्तप्रतिफलको न्यायोचित बितरण गर्ने भनिएको छ। तर प्रभावित स्थानिय निकाय वा प्रदेशहरुले आफ्नोआफ्नो प्राथमिकतालाई जोड दिने हुनाले यस्तो समन्याय बितरण कसरी निक्र्योल गर्ने भन्ने बिबाद सधैंआउनसक्दछ।सर्बामान्य बितरण सिद्दान्त

Wednesday, September 19, 2018

निर्मला, तिम्रो देशमा न्याय मरेको छ  

-चन्द्र केसी  प्रिय निर्मला, प्रथमतः तिम्रो सुन्दर-सुकोमल जीवन लाई बलात्कारको घोर पिडा संगै क्षणभरमै माटो-खरानीमा परिणत गर्ने अपराधीहरु कति बलिया र सक्तिमान रहेछन् भन्ने कुराले

Sunday, September 16, 2018

मुग्लान पस्ने कहालीलाग्दो बिवसता

अर्जुन ज्ञवाली हिन्दुहरुको महान चाड दशै तिहार चाडपर्वका राजा नै हुन । अघि पछी बर्षभरी पढ्ने लक्ष्यका साथ वा दाम कमाउने उद्धेश्यका साथ गाउँ बाहिर

Monday, September 10, 2018

समाजवाद : एक चिन्तनको रुपमा

 प्रकाश चन्द्र भट्टराई (बहसको लागि लेखिएको लेख) समाजवाद शब्द नेपाली राजनितिमा बहु प्रयोगिग शब्द हो, नेपाली राजनितिमा स्वर्गिय महामानव वि.पि.ले नेपाली कांग्रेस भित्र प्रथम शब्दको

Sunday, September 09, 2018

आन्तरिक खिचातानीमा विभाजित राजपा

रामसुकुल मण्डल गत वर्षको सुरुवातमा मधेशकेन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालभित्र जहिले पनि वैचारिक मतभिन्नता रहँदै आएको छ । पार्टीमा छ

Thursday, September 06, 2018

स्वतन्त्रतापछि नेपाल–भारत सम्बन्धका आयामहरू

संगीता रेग्मी १५ अगस्त भारतका लागि पावन दिन हो । सन् १९४७ अगस्त १५ तारिखका दिन भारतले कठिन संघर्ष गरेर सयौं वर्षको अंग्रेजको शासनबाट मुक्ति

Monday, September 03, 2018

संस्मरणः जन्मभुमि(चौथो भाग)

अर्जुन ज्ञवाली \ पिपलधाराका हरेक क्षेत्रमा सुन्तला असाध्यै पाइने । सबै गाउमा सुन्तलाका बगैंचा अहिले पनि छ्न । घरघरमा सुन्तलाका रुख कति कति गन्नै नसकिने ।

Monday, September 03, 2018

बलात्कारको घटना र सजायको व्यवस्था

सबल डेस्क पछिल्लो समय बढ्दै गएको बलात्कारको घटनालाई कम गर्न धेरै तिर मृत्युदण्ड या त्यही हदसम्मको बलियो कानुनको चर्चा शुरु भएको छ । यसका सन्दर्भमा

Tuesday, August 28, 2018
© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal