लुट्न सके लुट कन्छा पछि नेपाली राजनीतिमा फेरी पनि अर्को व्यंग्य हेर्नुहोस पशुपति दाई

सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा गायक अनिश खडका र रिमा गाहाको तिज गित पशुपति दाई आज सार्वजनिक भएको छ । गितमा प्रधानमन्त्री ओलीका उखान टुक्का हानेर चर्चित बनेको , ३३ किलो सुन प्रकरण , नाकाबन्दी , रबि लामिछाने , धुर्मुस सुन्तली लगायतका कुराहरु समेटिएको छ । गितमा गायक अनिष खडका र आदेश थापा को शब्द रहेको […]

read more

यो वर्षको पहिलो तीज गीत चरी बस्यो बजारमा – भिडियो सहित

काठमाण्डौ, असार ६। हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्र्दै बजारमा तीज लक्षित गीत आउने क्रमको सुरुवात भइसकेको छ । यसै क्रममा यो वर्षको पहिलो तीज कोशेलीको रुपमा चर्चीत गायीका देवि घर्ती र गायक महेन्द्र भण्डारीको आवाजमा चरी बस्यो निगाली गाँजैमा वोलको तीज गीत बजारमा आएको छ । शिवदर्शन फिल्मस प्रालिले बजार ब्यबस्थापन […]

read more

गित मार्फत हेमन्तले गरे स्वतन्त्रको कुरा

सुदिप गौतम, बुटवल -नेपाली सुगम संगीतमा लामो समय देखि सक्रियभई नेपालि गित संगीतमा एउटा छुट्टै पहिचान बनाउन सफल कलाकार हेमन्त शर्मा यति बेला उनले गित मार्फत स्वतन्त्रको कुरा गरेका छन श्रमिक दिवशको पुर्बसन्ध्यामा रिलिज गरिएको गितमा श्रमिकहरुको हकहितको कुरालाई समाबेश गरिएको छ | पछिल्लो समयमा हरेक ठाउमा राजनीतिक चलेको बेला स्वतन्त्र भएर काम गर्न पाउनुपर्छ भनेर […]

read more

‘प्रचण्ड’की नातिनीको गीतमा प्रियंकाको छमछमी

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ।स्मिताको स्वर रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली।।।’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ। शब्द दिनेश थपलियाले लेखेका हुन्। उनी प्रमुख निर्वाचन आयुक्तसमेत हुन्। बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजीब बराइलीले गरेका छन्।कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको […]

read more

अनिल पहाडीको लोक पप गित ” रहर ” ले दर्शक श्रोताको मन जित्दै

सुदिप गौतम-बुटवल बिगत लामो समयदेखि कलकारिता र मिडियामा लागेका सैनामैना रुपन्देहीका अनिल पहाडी ले आफ्नो रहर गीत सार्बजनिक गरेका छ्न। उनको नया गित यहि शुक्रबार रिलिज भएको छ। लोक बेसमा आधारित रहेको उक्त गितमा स्वर दिनुको साथै पहिलोपटक उनी आफैले अभिनय गरेका छ्न भने अहिलेकी चल्तीकी मोडल बिनु खड्काको मुख्य भूमिका भिडियोमा देख्न सकिन्छ । […]

read more

बुद्धिसागर को परेली को चर्चा चुलिदै,क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना

क्यानडाअन्ततः लामो समयको पर्खाइ पछि गायक बुद्धिसागर बस्यालको “परेलीे’ बोलको गजल सार्वजनिक गरिएको छ । नेपाली नयां वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरिएको हो । सार्वजनिक भएलगत्तै टोरोन्टामा भएका सवै कार्यक्रमहरु परेलीमय बनेका थिए । रमेश थापाको शव्द र महेश खड्काको संगीत रहेको उक्त गजलमा गायक बस्यालको आवाज रहेको छ […]

read more

लसएन्जल्समा बन्दूक हिंसाको बिरुद्ध जनचेतनामुलक भिडियो रिलीज़

अमेरिका-हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने भिडियोको रिलीज़ गरिएको छ क्यालिफोर्निया लसएन्जल्समा नेपाल अमेरिका पत्रकार संघ  नेजको आयोजनामा एनआरएन डिवेट कार्यक्रम संगै अमेरिकामा भैरहेको बन्दूक़ हिंसाका घटिरहने घटनाहरुको बारेमा आधारित यस भिंडियों एस राज प्रोडक्टसनकै यूट्यूब बाट सार्वजनिक गरिएको छ मुख्य कलाकारहरुहरुमा लसएन्जल्स नेपाली समुदायका बहु प्रतिभाका धनि सुरज श्रेष्ठ […]

read more

सात वर्षको पर्खाई पछि ‘रहर’ सार्बजनिक गरे गायक पहाडीले

सुदिप गौतम, बिगत लामो समयदेखि कलाकारिता र मिडियामा क्रियाशिल रुपन्देहीको सैनामैनाका अनिल पहाडी ले आफ्नो ‘रहर’ सार्बजनिक गरेका छ्न । उनको नयाँ गीत ‘रहर’ गएको शुक्रबार रिलिज भएको छ । लोक बेसमा आधारित रहेको उक्त गितमा स्वर दिनुको साथै पहिलोपटक उनी आफैले अभिनय गरेका छ्न । यो पटक आफै अभिनय गर्नुभएछ नि ? भन्ने प्रश्नमा […]

read more

नेपाल आइडल अमित बरालको पहिलो गीत सार्वजनिक (भिडियो सहित )

काठमाडौँ -नेपालकै चर्चित रियालिटि शो नेपाल आइडल सिजन २ को टप ५ सम्म पुगेका प्रतियोगि हुन् अमित बराल । नेपाल आइडल बाटै लाखौं दर्शक स्रोताको मन जित्न सफल बरालले पुष्पन प्रधानको शब्द संगीतमा “म त तिम्रै हुँ” बोलको गीत आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरेका छन् । उनले लोकप्रिय गायक पुष्पन प्रधानको “पन्छी” गीत गाएपछि […]

read more

प्रियंकाको बोल्ड ठुम्का हेर्नुहोस (भिडियो )

काठमाडौँ -बैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक भएको छ । ‘एन्टिबायोटिक खाऊँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा मिना निरौलाको स्वर छ । गीतको शब्द बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेका हुन् […]

read more
Pages 1 of 7
  • 1
  • 2
  • 7
  सुचना विभाग दर्ता नं ६९० ०७४/७५   |   सर्बाधिकार सुरक्षित २०७५     |     बिज्ञापनको लागि    |    Privacy Policies    |    Terms & Conditions Developed by Butwal Web
सर्बाधिकार सुरक्षित २०७५ |  बिज्ञापनको लागि | Privacy PoliciesTerms & Conditions
Developed by Butwal Web