बुद्धिसागर को परेली को चर्चा चुलिदै,क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना

क्यानडाअन्ततः लामो समयको पर्खाइ पछि गायक बुद्धिसागर बस्यालको “परेलीे’ बोलको गजल सार्वजनिक गरिएको छ । नेपाली नयां वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरिएको हो । सार्वजनिक भएलगत्तै टोरोन्टामा भएका सवै कार्यक्रमहरु परेलीमय बनेका थिए ।

१६ बैशाख २०७६, सोमबार विस्तृतमा »

लसएन्जल्समा बन्दूक हिंसाको बिरुद्ध जनचेतनामुलक भिडियो रिलीज़

अमेरिका-हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने भिडियोको रिलीज़ गरिएको छ क्यालिफोर्निया लसएन्जल्समा नेपाल अमेरिका पत्रकार संघ  नेजको आयोजनामा एनआरएन डिवेट कार्यक्रम संगै अमेरिकामा भैरहेको बन्दूक़ हिंसाका घटिरहने घटनाहरुको बारेमा आधारित यस भिंडियों एस राज प्रोडक्टसनकै

१६ बैशाख २०७६, सोमबार विस्तृतमा »

सात वर्षको पर्खाई पछि ‘रहर’ सार्बजनिक गरे गायक पहाडीले

सुदिप गौतम, बिगत लामो समयदेखि कलाकारिता र मिडियामा क्रियाशिल रुपन्देहीको सैनामैनाका अनिल पहाडी ले आफ्नो ‘रहर’ सार्बजनिक गरेका छ्न । उनको नयाँ गीत ‘रहर’ गएको शुक्रबार रिलिज भएको छ । लोक बेसमा आधारित रहेको उक्त गितमा स्वर दिनुको साथै पहिलोपटक

१५ बैशाख २०७६, आईतवार विस्तृतमा »

नेपाल आइडल अमित बरालको पहिलो गीत सार्वजनिक (भिडियो सहित )

काठमाडौँ -नेपालकै चर्चित रियालिटि शो नेपाल आइडल सिजन २ को टप ५ सम्म पुगेका प्रतियोगि हुन् अमित बराल । नेपाल आइडल बाटै लाखौं दर्शक स्रोताको मन जित्न सफल बरालले पुष्पन प्रधानको शब्द संगीतमा “म त तिम्रै हुँ” बोलको गीत आफ्नै

१४ बैशाख २०७६, शनिबार विस्तृतमा »

प्रियंकाको बोल्ड ठुम्का हेर्नुहोस (भिडियो )

काठमाडौँ -बैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक भएको छ । ‘एन्टिबायोटिक खाऊँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले बोल्ड ठुम्का लगाएकी छन्

१३ बैशाख २०७६, शुक्रबार विस्तृतमा »

एक्सन र कमेडीले भरपूर सलमानको ‘भारत’ ट्रेलर

काठमाडौँ -सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कटरीना कैफ, दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर लिड रोलमा छन् । फिल्म जून ५ मा रिलिज हुँदैछ । अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म

१० बैशाख २०७६, मंगलवार विस्तृतमा »

चर्चित लोक गायक बुद्धिसागर बस्यालको गजल गित “परेली ” सार्बजनिक

काठमाडौँ -चर्चित एवं लोकप्रिय लोक गायक बुद्धि सागर बस्यालको “परेली’ बोलको गजल बजारमा आएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रम मार्फत बस्यालले परेली सार्वजनिक गरेका हुन । बस्यालको सुमधुर स्वरमा सार्वजनिक गजल परेलीमा रमेश

९ बैशाख २०७६, सोमबार विस्तृतमा »

‘जात्रै जात्रा’को शिर्ष गीत रिलिज

काठमाडौँ -कालिप्रसाद बास्कोटाको आवाजमा समावेश चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक भएको छ । यो गीतले चलचित्रको भावलाई प्रस्तुत गरेको छ । जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्रको यो गीतमा अर्जुन भट्टराइको शब्द, कालिप्रसादकै संगीत छ । प्रविण सिंहले

८ बैशाख २०७६, आईतवार विस्तृतमा »

सलिन र मलिकाको प्रेम

काठमाडौँ -गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको एक हप्ता पूरा हुँदै गर्दा सार्वजनिक भएको ‘फ्लाइङ्ग’ बोलको गीतमा अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महतलाई पोखराको रमणीय स्थानहरुमा रोमान्टिक अवतारमा देख्न

६ बैशाख २०७६, शुक्रबार विस्तृतमा »

‘पसिना’ मा गौरव शिक्षक, अनु पत्रकार ट्रेलर

काठमाडौँ -यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ । आर।बि। खत्री ‘शरद’ ले

५ बैशाख २०७६, बिहीबार विस्तृतमा »

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही