ताजा समाचार

मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न

काठमाडौं, फागुन  । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न

Monday, March 04, 2024

दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेलाको तयारी तिव्र

बिमल योगी-दाङ.  फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थान कार्य तिव्र पारिएको छ । यही फागुन २३,२४ र २५

Monday, March 04, 2024

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल महिला च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

पोखरा, फागुन  । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम

Monday, March 04, 2024

सियारीमा फिजियो थरापी सेवा सुरु, स्थानियलाई सहज

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहँुच पु¥याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।सियारी गाउँपालिकाले

Sunday, March 03, 2024

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको

Sunday, March 03, 2024

माझी राष्ट्रिय गीतको लोकार्पण

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार

Saturday, March 02, 2024

नवलपरासीमा पालिका स्तरीय खोप अभियान सञ्चालन

प्रकाश न्यौपाने फाल्गुन १८ गते नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला स्वास्थ कार्यालयले पालिका स्तरीय खोप अभियान सञ्चालन गरेको छ । सबै सरोकारवालालाई दादुरा रुबेला खोपको

Saturday, March 02, 2024

तृतीय प्रकृतिका हामी ‘थर्डजेन्डरफोबिया’ सहन्नौ अब

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ‘थर्डजेन्डरफोबिया’ नसहने चेतावनी दिएका छन्। समुदायले भनेको छ,‘अब अति भयो, थर्डजेन्डरफोयिबा सहन्नौ।’ तेस्रो लिङ्गीको बारेमा भ्रम फैलाउने काम

Friday, March 01, 2024

“डिडिसी र निजि डेरी जिम्मेवार हुदा किसानको माग पुरा हुन्छ” – अर्थमन्त्री महत

प्रकाश न्यौपाने /"फाल्गुन १७ गते नवलपरासी । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले दुग्ध बिकास सस्थान(डिडिसी) र निजि डेरी जिम्मेवार हुदा किसानको माग पूरा हुने बताउनु भयो

Thursday, February 29, 2024

देशको अर्थतन्त्र सुधारोन्मुख छ – अर्थमन्त्री महत 

प्रकाश न्यौपाने फाल्गुन १६ गते नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थ तन्त्र सुधारोन्मुख रहेको बताउनु भयो । उहाले अहिले अर्थतन्त्रको अवस्था खतरामुक्त रहेको बताउदै

Wednesday, February 28, 2024
© Sabal Post. 2024 All rights reserved. | Technology Partner: LgmNepal