butwal-branch Archives - Sabal Post butwal-branch Archives - Sabal Post

सिटी एक्सप्रेस मनी ट्रान्सफरको झन्डा सगरमाथाको चुचुरोमा

काठमाडौं –  ‘जहा“ नेपाली त्यहा“ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरस“ग आबद्ध लोपसङ रेमिटान्सका संस्थापक, हटिया—३, संखुवासभा निवासी २६ वर्षीय जेनजेन लामाले गत जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा पु¥याएका छन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेनजेन लामालाई बधाई अनि आगामी दिनका लागि शुभकामना दिनु भएको छ ।  – न्युजअफनेपाल

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal